• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • ‘लिपुलेकबारे कुरा राख्न सके मात्र प्रधानमन्त्रीको भ्रमण सफल’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् । उनले भने,‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ ।’ तत्कालिन प्रधानमन्त्री विपी चीन भ्र ... read more...

  • सात वटै प्रदेशमा फोनिजको नयाँ संरचना हुने

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प् ... read more...

  • 'यसरी भत्काए पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनयुद्धको धावनमार्ग'

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको बताए । उनले भने,‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तत्कालिन एम ... read more...

  • कार्यक्रम 'सिधा प्रश्न' बन्द, मन्त्री बाँस्कोटाको ब्यापक आलोचना

    काठमाडौं । नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको “सिधा प्रश्न ?” नामक बहस कार्यक्रम संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको आदेशमा बन्द गरिएको छ । कार्यक्रमको बन्द भएको खबर बाहिरिएसँगै संचारमन्त्री बास्कोटाको तीब्र आलोचना सुरु भएको छ । सिधा प्रश्नका कार्यक्रम प्रस्तोता राजु थापाले लिएको अन्तवार्तामा बाँस्कोटाले झुट बोलको रहस्य खुलेपछि उनको ठाडो आदेशमा ... read more...

  • ट्रेड युनियनको महाधिवेशन: दाहाल र आचार्य समूहमा को-को परे ?

    काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलीदेखि काठमाडौँमा हुने भएको छ । चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । ... read more...

  • ३ दिनसम्म कार्यालय बन्द, आधा झण्डा झुकाउने तरुण दलको निर्णय

    काठमाडौं । नेपाल तरुण दल पर्साका अध्यक्ष बिरेन्द्र पटेलको उपचारको क्रममा राजधानीको ग्रान्डी अस्पतालमा असमायिक निधन भएको छ । नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पटेलको पार्थिब शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टीको कार्यालय सानेपा राखिएको थियो । उनलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, बिमिलेन्द्र निधि, पुर्णबहादुर खड्का, कृष्णप ... read more...

  • नेता निधीले ‘यो देशको माटो कसले छुन सक्छ’ भन्दै गुनगुनाएपछि..

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन् । उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्विकार नगर्ने समेत आरोप लगाए । शुक्रबार रिपोर्टर्स क्लबमा गायक कृष्ण बि.क.कोे पहिलो गीति एल्वम् ‘झल्को’ बिमोचनको लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् । नेता निधीले ‘प्राणभन्दा ... read more...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

    काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् । सरकारले लगातार रुपमा मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत म ... read more...

  • ‘ढटुँवा कम्युनिष्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् । राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि बताए । उनले यही जेठ ... read more...

  • 'शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सत्तारुढ दल नेकपाकै कारण संसद सञ्चालन नियामावली पारित हुन ढिलाई भैरहेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सत्तारुढ दलकै कारण नियामावली पारित हुन नसकेको बताएका हुन् ।  पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसदको दुवै सदनमा व ... read more...

  • काँग्रेसले चुनाव हार्नुको कारण टिकट वितरणमा ‘मनि र मसल’ को प्रयोग

    काठमाडौं । नेपाल ट्रेड यूनियन कांग्रेसको छैटौं महाधिवेशनको लागि पुष्कर आचार्यले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा ट्रेड यूनियन कांग्रेसले पत्रकार सम्मेलन गरेर आचार्यलाई अध्यक्षको उम्मेदवारीको रुपमा अघि सारेको हो । ‘दिगो विकासको लागि मर्यादित रोजगारी–सुदृढ लोकतन्त्र र आर्थिक समृद्धि हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ उक्त महाधिवेशन स ... read more...

  • 'काँग्रेसको कमजोरी बाम चुनावी तालमेलको असर नबुझ्नु हो'

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँडले चुनावी हारका अनेक कारण मध्ये तात्कालिन माओवादी केन्द्रसँग चुनावी गठबन्धन नगर्नु पनि एक कारण भएको बताएका छन् । राजधानीमा आयोजित नेपाली काँग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘चुनाव पूर्व माओवादी केन्द्रका साथीहरुको आशय बाहिर आएको थियो, माओवादी केन्द्र एक् ... read more...

  • 'पृथ्वीनारायण शाहलाई सम्झिँदा पुग्छ, महेन्द्रलाई सम्झिए हुन्छ’

    काठमाडौं । राष्ट्रवादी प्रजातान्त्रीक पार्टी (क्रान्तिकारी) ले ‘प्रस्तावित’ अवधारणा पत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रवादी प्रजातान्त्रिक पार्टी क्रान्तिकारी) ले पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको अवधारणा पत्र सार्वजनिक गरेको हो । पार्टीका अध्यक्ष त्रिलोकबहादुर चन्दले संवैधानिक राजतन्त्र, बहुदलीय ब्यवस्था, वैद्धिक सनातन हिन्दुराष्ट्र कायम राख्ने उद्देश्यले नयाँ प ... read more...

  • 'अपराधीलाई न्यायको कठघारामा उभ्याइने दायित्वबाट सरकार पछि हट्दैन'

    विराटनगर । गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धिदर दुई अंक भन्दा बढी कायम हुने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले प्रधानमन्त्रीको हालैको भारत भ्रमण ... read more...

  • 'जालझेल र षड्यन्त्रबाट गरिएको एकता माओवादीको आत्मसर्मपर्ण'

    काठमान्डौं, १३ जेठ ।नेपाल कम्युष्टि पार्टी (माओवादी) ले तत्कालिन माओवादी केन्द्रका प्रचण्ड समूह र नेकपा एमालेबीच भएको पार्टी एकताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनगर्दै नेकपा (माओवादी) ले दुई पार्टीबीचको एकताप्रति गम्भिर ध्यानाकार्षण गराएको हो । 'एकता आँफैमा गलत हैन, पार्टी एकता कुनै निश्चित सिद्धान्त र विधिको आधारमा हुने गर्छ तर यो एकताको प्रवृत्ति हेर ... read more...

  • 'जनता जान्न चाहन्छन्, लालबाबुजीले कसरी कमाउनुभयो ५५ लाख ?'

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । उनले भने,‘हो, म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन अर्थात कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो प्रतिशत भनेको डिस्टिंक्शन नै हो ।’ विगतका सरकारहरुले हिम्मतका साथ आफ्नो देश ... read more...

  • 'सरकारको '१००' दिन दर्जन विसंगती' (भिडियोसहित)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सय दिन उपलब्धिविहिन भन्दै दर्जनौं कमिकमजोरी औंल्याएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै सरकारको सय दिन सामन्य गति र दर्जन विसंगती भएको बताएका हुन् ।  उनले भने,'चुनावमा जानुअगाडि उग्र राष्ट्रवादको कुरा गर्ने पार्टी सरकारको नेतृत्व गरेपछि त्ससलाई विसर्जन गर्यो, त्यो अर्को विसंगती हो ।' काँग्रेसका प्रव ... read more...

  • सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे । राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत द ... read more...

  • 'राष्ट्रपतिले सम्मानीय शब्दको प्रयोग नगरे पनि म सम्मानीय भन्दै सुरु गर्छु'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदमा कडा मन्तव्य दिएका छन् । राष्ट्रपतिले 'सम्मानीय शब्द'को प्रयोग नगरेको विषयमा ब्यापक आलोचना भइरहेको बेला प्रतिपक्षी दलका नेता देउवाले आफ्नो धारणा राखेका हुन् । देउवाको ७ बुँदे मन्तव्यमा के के छ ? पूर्णपाठ पढौं । १. सबै भन्दा पहिला राष्ट्रपतिजीले सम्माननीय शव्द प्रयोग नगरेपनि म सम्मानीय सभामुख भनेर सुर ... read more...

  • 'रोगी पाईलटहरुले चलाएको थोत्रो जेट विमान दुर्घटना पर्न सक्छ'

    कालिकोट । नेपाली काँग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले रोगी पार्इलटहरुले चलाएको 'थोत्रो जेट बिमान' चाडैं दुर्घटनामा पर्न सक्ने संकेत गरेका छन् । आज नेपाल विद्यार्थी संघ कालिकोटद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले भने,'निर्वाचनमा पराजय भोगे पनि काँग्रेस कार्यकर्ताहरुले हरेस खाएका छैनन् । कांग्रेस पार्टीको भविश्य अझै उज्ज्वल छ, पार्टीभित्र सव ... read more...