• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • ओलीलाई कालो झण्डा: 'संसदीय अभ्यास विपरीत विद्येयक पारित'

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताएका छन् । किङ्ग कम स्पोर्टस् क्लबले आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने विचार राखेका हुन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले काँग्रेस ... read more...

  • चिकित्सा विधेयक पारित: 'सरकारप्रति नागरिकको विश्वासमा ह्रास'

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक जर्वजस्ती पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको भन्दै आक्रोश पोखेको छ । काँग्रेसले ७ बुँदे असहमति जनाउँदै उक्त घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो । काँग्रेसले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास सरकारमा कायम रहेको आरोप लगाएको छ । कांग्रेसले जर्वजस्ती पारित भएको घटनालाई सरोकार राख्ने ... read more...

  • विरोधका बाबजुद विद्येयक पारितः काँग्रेसले अब के गर्छ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध र चर्को नाराबाजीकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ । संसदमा काँग्रेसले नाराबाजी गर्दै गदौ निर्णयार्थ पेश गरिएको विधेयक विरोधका बाबजुद स्वीकृत भएको हो । बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको थियो । तर, सो विरोधको बेवास्तागर्दै विधेयक पारित गरेको हो । संसदको गतिरोध अन्त्यको लागि सत्ता ... read more...

  • 'सभामुख तटस्थ र सरकार जिम्मेवार नभए संसदमा मुठभेड हुन्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोली बस्ने संसद बैठक मुठभेडमा जाने चेतावनी दिएका छन् । उनले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे । सांसद थापाले भने,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्न ... read more...

  • चिकित्सा शिक्षा विद्येयक प्रकरण: 'माफियासँग अदृश्य कारोबार छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको बताएका छन् । उनले भने,‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्नेपनि योगेश भट्टराई नै हुन् । रवीन्द्र अधिकारी र उहाँ नै पहिलो हस्ताक्षरकर्ता थिए । त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा आउनु भएको हो । डा. ... read more...

  • सत्ता संकटमा: 'राजावादी आशावादी', ओली सत्ता खुस्किए, को आउला ?

    काठमाडौं । सन् २०३० सम्ममा अर्थतन्त्रमा पनि विश्व महाशक्तिका रूपमा उदाउने चीनलाई रोक्नका लागि अमेरिकाले अपनाउन थालेको हत्कण्डाको बलमा नेपालको भू–राजनीतिक व्यवस्था नै उल्टिने खतरा राजावादीहरूले आँकलन गरेका छन् । त्यसो हुँदा नेपालको व्यवस्था परिवर्तनका लागि अन्तर्राष्ट्रिय शक्तिको चलखेलमा राजाले तुरुन्तै ‘मौका’ पाउने विकल्प आँकलन गरेका उनीहरूले नेपालमा धार्मिक आन्दोलनले पनि मद्दत ग ... read more...

  • राजपाको संयोजकमा नेता यादव

    काठमाडौँ । चक्रिय प्रणाली अनुसार राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डल अर्थात संयोजको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्णयअनुसार यही माघ ६ गते अर्थात आजदेखि अध्यक्ष मण्डलका सदस्य यादवले संयोजकको जिम्मेवारी निभाउने छन् । साथै बैठकले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी ... read more...

  • 'झुठ्ठा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् । नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाललाई आज पार्टीमा स्वागत गर्दै उनले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी गरे । प्रधानमन्त्री ओलीले भने, 'मुलुकले नयाँनयाँ उपलब ... read more...

  • निष्पक्ष छानबिनको माग गर्दै काँग्रेस नेता पोखरेलद्धारा गाडी फिर्ता

    रुपन्देही । प्रदेश नं-५ नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् । प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महँगोमा गाडी खरीद गरेको समाचार बाहिर आएपछि नेता पोखरेलले सो बारे निष्पक्ष छानबिनको माग गर्दै गाडी फिर्ता गरेका हुन् । नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नम्बरको गाडीको साँचो संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनमगरलाई फिर्ता गरेको बताए । ... read more...

  • महरलाई चेतावनीः ‘माघ १० गतेअघि कुनै काम गरे आक्रमण हुन्छ’

    काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिएका छन् । महामन्त्री सरोजकुमार थापाले अध्यक्ष नैनसिंह महरको व्यक्तिगत स्वार्थको कारण महाधिवेशन हुन नसकेको आरोप लगाएका हुन् । उनले भने,‘दुई वर्षको समय सकियो, कुनै काम भएन, समयमा केन्द्रीय समितिको बैठक बस्न सकेन, बारम्बार थपेको समय सकिँदा पनि नेतृत ... read more...

  • प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

    काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । बैठकमा प्रस्तावित राजदूतद्वयले ती ... read more...

  • दुई भातृृ संगठनः 'नेविसंघ आइसियुमा, तरुण दल लडाईंको मैदानमा'

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) यतिखेर 'इन्तु न चिन्तु' अवस्थामा छ । तर काँग्रेसकै अर्को भातृ संगठन नेपाल तरुण दल भने निरन्तर सरकार विरोधी लडाईंमा अरोरात्र मैदानमा खटिरहेको छ । नेविसंघका बुढा विद्यार्थी नेताहरु पद, पैसा र शक्ति हत्याउन दिनरात प्रयासरत छन् । अर्कोतिर, पार्टी सभापति शेरबहादुर देउवा निकटका तरुण दलका अध्यक्ष जीतजंग बस्ने ... read more...

  • डा. केसीको अवस्थाप्रति गम्भीर हुन सरकारलाई काँग्रेसको चेतावनी

    काठमाडौं । डा. गोविन्द केसीले राखेको मागप्रति सरकार गैरजिम्मेवार र संवेदनहिन बनेपछि नेपाली कांग्रेसले आक्रोश व्यक्त गरेको छ । पार्टी मुख्यालयमा सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको रबैया ठिक नभएको भन्दै कडा प्रतिक्रिया दिएका हुन् । उनले भने, 'डा. केसीले थालेको आमरण अनसन आठ दिन पुग्दै गर्दा उनको स्वास्थ स्थिति विग्रदै गएको छ । तर सरकारको संवेदनाशुन्य छ । त्यसप्रति कां ... read more...

  • कालो सूचीमा परेको 'हुवावे' लाई प्रधानमन्त्री कार्यालयको ठेक्का

    काठमाडौं । नेपालमा प्रतिबन्धित तथा कालोसूचीमा परेको चिनीयाँ कम्पनीले करोडौंको ठेक्का हात पारेको छ । नेपाल टेलिकमको थ्रीजी लाईन विस्तारमा ढिलाई गर्दा कालो सूचीमा परेको कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख ... read more...

  • नेविसंघमा राजीनामा दिनेको लर्को, महर विद्यार्थी राजनीतिमा फेल

    काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महाधिवेशनको मिति घोषणा नहुने निश्चित भएपछि केन्द्रीय समितिका पदाधिकारीले शृङ्खलाबद्ध राजीनामा दिन थालेको छन् । पार्टी सभापति सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला पक्षीय नौ जना पदाधिकारीले राजीनामा दिएको केही दिनलगत्तै पौडेल पक्षीय विद्यार्थी नेता पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आफ्नो पदबाट आज राजीनामा दिएका हुन् । पार्टीले महाधिवेशनका लागि ... read more...

  • दुई बर्ष पनि नपुग्दै विवेकशील साझा पार्टीमा विभाजन

    काठमाडौँ । एकता भएको दुई बर्ष पनि नपुग्दै विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेका उक्त पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गएका हुन् । संय ... read more...

  • मुलुकभर सरकार विरोधी आन्दोलन गर्दै तरुण दल, यस्तो छ कार्यक्रम

    काठमाडौं । सरकार काम गर्न नसकेका कारण एकपछि अर्को गर्दै आलोचित भइरहेका बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रर्दशन गर्ने घोषणा गरेको छ । तरुण दलले कम्यूनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, चरममुल्य बृद्धि, अबौंको वाइडबडी काण्ड, निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा केही गर्न नसकेको भन्दै विरोध स्वरुप आन्दोलन गर्न लागेको हो । तरुण दलका महामन्त्री भूपेन्द ... read more...

  • 'पौष २७' लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन थापाको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोली 'राष्ट्रिय एकता दिवस' देशव्यापी भव्य रुपमा मनाउन माग गरेका छन् । अध्यक्ष थापाले पौष २७ गेतका दिन सार्वजनिक बिदा दिन समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन्, एकीकरणको गौरव र ईतिहास कहिल्यै पनि परिवर्तन हुँदैन् ।’ अध्यक्ष थ ... read more...

  • भारतलाई झट्काः चीनसँगै पाकिस्तानको पनि तराईमा उपस्थिति

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनमा पाकिस्तानले आफ्नो उपस्थिति देखाउन सफल भएको छ । पाकिस्तानसँग भारतको सम्बन्ध राम्रो छैन भन्ने हेक्का राखेका प्रचण्डले आफ्नी छोरी रेणु दाहालसँग भने पाकिस्तान दूतावाससँगको सम्बन्ध सुमधुर बनाइदिएका छन् । रेणुले नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाबेललाई भरतपुरमा बोलाएर भव्य स्वा ... read more...

  • ‘दाग’ बन्यो ओली नेतृत्व सरकार: बदनाम मन्त्री, दुर्नाम सरकार

    काठमाडौं । मधेसी दलको विश्वासको मतसहित दुई तिहाई बहुमत बढिको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्नामी कमाएको छ । साना–तिना भाषणबाजी मात्र होइन, उनको नेतृत्वभित्र परेका अनेक मन्त्रालयका कामकारवाही र त्यसमा भएका भ्रष्टाचारका विषयमा मन्त्री त बद्नाम भए नै प्रधानमन्त्री ओलीको नेतृत्व पनि दुर्नाम भएको छ । मधेसी दलको विश्वासको मत कायम राख्नका लागि यसै साता टिकापु ... read more...