• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • पशुपतिशम्शेरलाई जिताउन भोट माग्दै छोरी देवयानी र उर्बसी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पशुपतिशम्शेर राणालाई जिताउन उनका दुई छोरी नै प्रचारप्रसारमा खटिएका छन् । राणाका दुई छोरी उर्बसी र देवयानी आफ्नो बाबुलाई जिताउन भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका हुन् । उनीहरुले लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन सर्वसाधारण मतदातासामु आग्रह गरे । राप्रपा प्रजातान्त्रिक र नेपाली काँ ... read more...

  • पोलिटव्युरो र केन्द्रीय सदस्यसहित १५ सय कांग्रेस प्रवेशपछि माओवादीमा भूइचालो

    डडेल्धुरा । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदबार जगत पार्कीसहित १५ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मिउप्रेती सहित १५ सय जना माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेस सभ ... read more...

  • 'यो पटक कम्युनिष्टको लालकिल्ला भत्किने निश्चित छ'

    हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्टको लालकिल्ला यसपटक भत्किने दावी उद्घोष गरेकी छन् । सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा गर्ने व्यवहारका कारण पछिल्लो समय काँग्रेस प्रवेशको लर्को लागेको भन्दै यसपटक लालकिल्ला नाम मात् ... read more...

  • रोचक बन्दै डा राणा, राना र भण्डारी बीचको चुनावी प्रतिस्पर्धा

    कैलाली । ७ नम्बर प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर ब्यापक चर्चा–परिचर्चा हुन थालेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो । गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा ... read more...

  • प्रकाशको निधनसँगै सबै चुनावी प्रचारका कार्यक्रम स्थगन

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् । प्रकाश २०३८ साल जेठ १८ गते ... read more...

  • चोट देखियो: प्रचण्ड पुत्र प्रकाश दाहालको निधन शंकास्पद

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ । उनको निधन भने उनको शरीरमा लागेको चोटका कारण भएको आशंका गरिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि पुर्याइएका प्रकाशको शरीरमा चोट भेटिएको थियो । विहान अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुर्याउँदा उनको मृत्यु भइसकेको अस्पताल स्रोतले बतायो । उनको शरिरमा चोट देखिएपछि मृत्यु शंकास्पद देखिएको ह ... read more...

  • काँग्रेस नेता थापाद्वारा क्षेत्र नं ४ मा गरेका विकास दस्तावेज सार्वजनिक

    काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गरेका छन् । विसं २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि आफूले गरेका कामको सम्पूर्ण जानकारी उनले आफ्ना मतदातालाई दिएका हुन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले सार्वजनिक गरेको विकास दस्तावेजमा आफ्नो निर्वाचन क्षेत्र नं ४ ... read more...

  • क्षेत्र नम्बर १ मा काँग्रेसलाई बाम गठबन्धन भन्दा मिश्र र भट्टराईबाट खतरा

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई बाम गठबन्धन भन्दा पनि यसपटक प्रजातान्त्रिक शक्तिबाटै खतरा देखिएको छ । स्थानीय निर्वाचनमा दुई ठूला दललाई ठक्कर दिएको विवेकशील साझा पार्टी र नेपाली कांग्रेस पार्टी (विपि) ले कांग्रेसकै भोट काट्ने अवस्था देखिएपछि बढि खतरा महसुस भएको हो । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका रविन्द्र मिश्र र ... read more...

  • समृद्धिको चाहना काँग्रेसले पूरा गर्छ: नेता थापा

    काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताएका छन् । घरदैलोका क्रममा बूढानीलकण्ठको कपनमा बुद्धिजीवीलाई सम्बोधन गर्दै नेता थापाले काँग्रेसले जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न सबै असन्तुष्ट दललाई एकै ठाउँमा राखेर संविधान जारी गरेको बताए । उनले भने, 'मुलुकको हरेक राजनीतिक परिवर्तन काँ ... read more...

  • सिन्धुपाल्चोक १ मा बाम कि लोकतान्त्रिक गठबन्धनले मार्ला बाजी ?

    चौतारा । सिन्धुपालचोक क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको निर्वाचनमा दुई हस्तीबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । यतिखेर, लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र बाम गठबन्धनका पूर्वमन्त्री अग्निप्रसाद सापकोटाबीच ठूलो राजनीतिक भिडन्त हुने अड्कलबाजी सुरु भएको छ । दुवै उम्मेदवार अहिले जिल्लाको विकट गाउँ, बस्तीदेखि मेलापात र घरदैलो अभियानमा सक्रिय छ ... read more...

  • एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) यसरी तयार पार्दै छ 'पृथ्वीपथ' 

    काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले पार्टीले पृथ्वीपथ नाम दिंदै घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले पार्टीको व्यानरमा समेत आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको तस्बिर राखेको छ । पार्टीले बैठक हलमा राखेको व्यानरमा आफ्नो नारा समावेशी राष्ट्रियता, बहुदवादी प्रजातन्त्र र प्रगतिशील उदारवाद राखेको छ । व्यानरको बांयापट्टी पार्टीको झण्डा र दायांपट्टी स्वयम् पृथ्वीनार ... read more...

  • चुनावअघि पार्टी एकता हुने कुरा निराधारः अध्यक्ष दाहाल

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए । उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँ ... read more...

  • यस्तो छ घोषणापत्रमा दलहरुको प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता

    काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणापत्रमार्फत सञ्चार क्षेत्रको विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितका प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । प्रमुख दल, नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नयाँशक्ति पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाललगायत दलले सार्वजनिक गरेका घोषणापत्रमा प् ... read more...

  • चर्चित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश

    काठमाडौं । ‘सिएनएन हिरो’ बाट सम्मानीत समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरेका हुन् । चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएक ... read more...

  • 'बाहिरबाट आएर धनुषामा निर्वाचन जित्नु भनेको दिवास्वप्ना मात्र हो'

    धनुषा । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएको छ । नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने,'ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।' उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए नेता निधिले भने,'बाहिरबाट आएर धनुषा जित् ... read more...

  • बाम गठबन्धनका उम्मेदवार कार्कीसंग भिड्दै चर्चित युवा नेता विश्वप्रकाश

    भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका हुन् । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुबै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । पाँच निर्वाचन ... read more...

  • काभ्रे कांग्रेस क्षेत्र १ मा 'लामा' उम्मेदवारहरुको दबदबा, जित सुनिश्चित

    काभ्रे । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारहरुको दबदबा देखिएको छ । पहिलोपटक हुन लागिरहको प्रतिनिधा सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले पुरै प्यानल जनजाती उम्मेदवार अगाडि सारेपछि बामगठबन्धन सकसमा छ । गत ०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसद बनेका तिर्थ लामालाई फेरी क्षेत्र नम्बर १ बाटै प्रतिनिध ... read more...

  • क्षेत्र नं. ३ ‘ख’ मा छोरा पुस्ता ठकुरीसंग चुनाव भिड्दै बाबु पुस्ता फुंयाल

    काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ३ न पुरै कांग्रेसको किल्ला बन्न सकेको छ, नत पुरै एमालेको । पहिलो संविधान सभाको निर्वाचनमा क्षेत्र नं. ३ नेपाली कांग्रेसको पोल्टामा परेको थियो । जहांबाट नेपाली कांग्रेसका स्थानीय नेता चक्रबहादुर ठकुरीले जिते । दोस्रो संविधान सभाको निर्वाचनमा भने क्षेत्र नं. ३ एमालेको पोल्टामा गयो । एमालेकै स्थानीय विकासप्रेमी नेता रामेश्वर फुंयाल र ठकुरीबीच भिडन्त भएको थियो । तर, ... read more...

  • काँग्रेसलाई सघाउन राप्रपाद्धारा १४५ स्थानको उम्मेदवारी फिर्ता

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीका तर्फबाट परेको उम्मेदवारीमध्ये मुलुकका १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राख्ने निर्णय गरेको पार्टी प्रचा ... read more...

  • यस्तो छ मन्त्रिपरिषद् बैठकको महत्वपूर्ण तीन निर्णय

    काठमाडौँ । आगमाी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकै मुखमा सरकारले बाढी पहिरो पीडितका लागि विशेष योजना ल्याउने घोषणा गरेको छ । पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावित जनताका लागि सरकारले विशेष योजना ल्याउने भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ सालमा आएको बाढी पहिरोबाट क्षति भएको तराई र पहिरोबाट प्रभावित ... read more...