• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • गृहमन्त्री थापा भारतीय राजदूत पुरीसँग लम्पसार परेपछि...

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गर्ने कामहरु शुरुमा निकै उत्साहप्रद थिए । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउने, कामचोर ठेकेदारलाई कारवाही गर्ने तथा एनजिओ आइएनजिओलाई कारवाही गर्ने जस्ता विषयमा उनले देखाएको सक्रियताप्रति सर्वसधारण मात्र होइन, त्यसक्षेत्रमा काम गर्ने ईमान्दार कर्मचारीहरुले समेत उनको प्रंशसा गरेका थिए । तर उनी मन्त्री भएपछि भएका यी काम निकै सकारात्म भएता पनि त्यसको प ... read more...

  • कसले रोक्ने नेपाली कांग्रेसभित्र जान लागेको पहिरो ?

    काठमाडौं । महासमिति बैठक आउनै लागेका बेला गुटको रणनीति बनाउनका लागि नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा उनकै आलोचना भएपछि नेपाली कांग्रेसभित्र पहिरो जाने भएको छ । सभापति शेरबहादुर देउवासँग लोभमा लाभ साटेर फर्किएको भन्दै पौडेलको आलोचना भएको छ । सोमबार उनले बोलाएको गुटको भेलामा नेता कृष्णप्रसाद सिटौला गएनन्, गएका अरूले पौडेलको सात्तो खाएर फर्किएका छन् । भेलाले सभापति शेरबहादुर देउवाले प्रदेशमा तदर ... read more...

  • 'ओली नेतृत्व सरकारको आयु आगामी माघसम्म मात्र'

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले यस्तो माग गरेका हुन । उनले भने,‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले विपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो, उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो, कांग्रेस पार्टीको यो हाल भयो, धर्म मास्नेहरु ... read more...

  • केसीका समर्थकले भने,‘ओली सरकारको मिसन, सिटामोलमा कमिसन’

    काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि १५ औं पटक आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा बृहत प्रदर्शन भएको छ । आज मध्यान्ह १२ बजेपछि माइतीघरको मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म पुगेको थियो । उक्त प्रदर्शनमा आमनागरिक, नागरिक समाजका अगुवा, विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको ब्यापक सहभागिता थियो । केसीको समर्थनमा सडकमा उत्रिएका सहभागीहरुले ‘ओली सरकारको मिसन, सिटामोलमा कमिसन’ ... read more...

  • ‘दुई तिहाईको हठ नपाल्दा राम्रो, ज्ञानेन्द्रसँग त शतप्रतिशत थियो’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले अनशनरत डाक्टर केसीसँग सरकारले सबैभन्दा पहिले वार्ता सुरु गर्नुपर्ने बताएका छन् । उनले भने,‘सरकारले अहिले हठ देखायो, अहिले सरकारसँग दुई तिहाई बहुमत छ, तर पञ्चायत र राजा ज्ञानेन्द्रसँग त शतप्रतिशत थियो, त्यसैले कसैले हठ नपाल्दा राम्रो हुन्छ ।’ सरकारले अध्यादेश जस्ताको तेस्तै ल्यायो भने आफूहरुको समर् ... read more...

  • प्रचण्डले किन गरे ‘रअ’ सँग सिङ्गापुरमा चार चरणको गोप्य वार्ता ?

    काठमाडौं । झण्डै दुईसाता लामो सिङ्गापुर बसेर काठमाडौं आएका पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार पटकसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिनिधि र गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिहरूसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । प्रचण्डले सिङ्गापुरमा ‘रअ’ का उच्च अधिकारीहरूसँग गरेको कुराकानीका बारेमा केही बताइएको छैन् । तर, प्रचण्डलाई ... read more...

  • जेल हाल्ने तयारीपछि प्रधानमन्त्री ओलीसँग देउवाको ‘म्याच फिक्सिङ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अधिनायकवाद सरकारले नै ल्याउन खोजेको अभिव्यक्ति दिए पनि भित्रभित्रै प्रधानन्त्री केपी शर्मा ओलीसँग ‘म्याच फिक्सिङ’ गरेको खुलासा भएको छ । ओलीले प्रधानमन्त्री कार्यालय मातहत राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागलगायतका महत्वपूर्ण कार्यालयहरु राखेर केन्द्रिकृत राज्य सञ्चालन गर्न खोजेको र संघीयता कार्यान्वयन गर्न नदिइ ... read more...

  • भारतले चलाएका नेपालका तीन पत्ता, चीनको प्रभाव रोक्ने यस्तो तयारी

    काठमाडौं । राजनीतिक स्थायीत्वतिर लम्किएको नेपालको आन्तरिक राजनीतिमा भारतले ‘ट्रिपलसाइड कन्फ्लिक्ट’ रणनीति अगाडी सारेको छ । उसले राजनीतिक, गुप्तचर र अनुसन्धानका तीन शक्तिको प्रयोग गरेको छ । त्यसका लागि उसले नेपालका तीन पत्ता ‘च्वाइस’ मा राखेको छ । भारतीय प्रशासनले नेपाल कुटनीतिमा आफ्नो प्रभावकारीता देखाउनका लागि सरकार, प्रमुख प्रतिपक्ष र दरबारलाई चलाउन थालेको छ । सरकारसँग रा ... read more...

  • 'डाक्टर केसीले उठाएका माग र मुद्दामा मेरो पूर्ण समर्थन छ'

    काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका मागहरु जायज छन्, म उहाँले उठाएका मागहरुको समर्थन गर्छु, अध्यादेश हुबहु पास गर्नुपर्छ, गोविन्द केसी व्यक्तिमात्रै होईन संस्था हुनुहुन्छ ।’ देशका दुरदराजमा गंगालाल, वीर, टिचिङ अस्पतालका सेवा पुर्याउने माग गलत हो र ? भन्दै उनले प्रश ... read more...

  • सरकार अपहरणकारी कि उपकुलपति कोइराला गलत ?

    काठमाडौँ । अपहरण शैलीमा समातिएका उपकुलपति कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जान अनुमति नलिएको बुझिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको हो । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको ... read more...

  • नेविसंघमा फेरी लफडाः गुटउपगुटको राजनीतिमा युवा नेता

    काठमाडौं । नेपाल विद्यार्थी संघका युवा नेताहरु पनि पार्टीका नेताहरुझै गुटउपगुटको राजनीतिमा लागेका छन् । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल निटक नेविसंघ समूहमै फुट आएको छ । नेवि संघको ११ औं महाधिवेशनमा पौडेल निकट मनोजमणी आचार्य समूहबाट ५ जना उपाध्यक्ष निर्वाचित भएका थिए । जसमध्ये ३ जना उपाध्यक्ष पौडेल समूहमै रहेका छन् भने २ उपाध्यक्ष पार्टीमा तेस्रो धार मानिएको समूहसँग नाता गाँस्न पुगेका छन् । आचार ... read more...

  • 'मलाई छापामार शैलीमा समातियो, कुनै कारण देखाईएन'

    काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधिलाई जस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिएको बताएका छन् । क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आईतबार पत्रकार सम्मेलन गर्दै ... read more...

  • उपकुलपति प्रकरण: 'सरकारले अलोकतान्त्रिक चरित्र देखायो'

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे । उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जा ... read more...

  • 'निर्णय फिर्ता लिनुस्, मुडभेडको राजनीति अन्त्य गर्नुस्'

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएक ... read more...

  • ‘मुखमा लोकतन्त्रको रामराम, बगलीमा स्टालिनवादको धङधङ्ति’

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ गतेपछि (निर्वाचन आचारसंहिता लागू भएपछि) वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक ... read more...

  • ‘फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरिएको होईन’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले राखेका अन्य मागहरु राम्रा भए पनि दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माग आफूले नबुझेको स्पष्ट पारेका छन् । उनले भने,‘हो, उहाँ चिकित्सा शिक्षामा देखिएको बेथिति हटाउन राम्रो मनशायले अनशन बस्दै आउनुभएको छ, तर दश वर्षसम्म पनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न ... read more...

  • 'सरकारको कार्यशैली पञ्चायती शासकहरु राजा-महाराजा जस्तो'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् । उनले भने,‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरु राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन, सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन्, कानूनमा ... read more...

  • उत्तराधिकारीको खोजी: पारस सुध्रिने लयमा, कोमल हिमानीको भयमा

    काठमाडौं । निर्मल निवासभित्रको उत्तराधिकारी राजनीतिको ‘खटपट’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच यस विषयमा खटपट सुरु भएको बताइन्छ । सुत्रका अनुसार कोमल सुध्रिन थालेका छोरा पारस शाहलाई निर्मल निवासको उत्तराधिकारी बनाउन दबाब दिन थालेकी छन् भने ज्ञानेन्द्र बुहारी हिमानी शाहलाई उत्तराधिकारी बनाउनुपर्ने अडानमा । दरबारले आगामी दिनमा राजनीतिमा पनि पाइला चाल्ने संकेतसहि ... read more...

  • 'सरकार नसच्चिए सदन, सडक र मिडियामार्फत आन्दोलन'

    काठमाडौं । नेपाली काँग्रेसले चिकित्सक गोविन्द केसीलाई गरिएको गिरफ्तारीप्रति आक्रोश पोखेको छ । काँग्रेसले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,'सरकारका गलत कर्महरुको विरोध गर्न संसद, सडक वा प्रेसमार्फत विल्कुलै स्वभाविक हुन्छ । न्यायोचित माग राखेर अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिइन्छ । तर संसदमा उठ्ने प्रश्नमा प्र ... read more...

  • विवेकशील साझाको ‘समता संवाद श्रृंखला’ शुरु

    काठमाडौं । विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय, समावेशिता तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरक्रियात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ सञ्चालनमा ल्याएको छ । पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरकृया शृंखलामा समानता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरूबारे मासिक अन्तरक्रियात्मक बहश शुरु गरिएको विभागको प्रमुख समेत रहेका केन्द ... read more...