कङ्गोका लागि इटलीका राजदूत लुकाको कङ्गोमै हत्या
कंगो । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०का सुरक्षा दलमाथि आक्रमण भएका बेला सोमबार उनको हत्या भएको हो । पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ।रक्षा दलका अरू केही घाइते भएको र तीमध्ये केहीको अवस ... read more...