• +977 9843987244
  • info@cpostnews.com

समाज

  • संगीताको डबल रोल: फेक आइडीको दुरुपयोग गरेर ठगी धन्दा

    काठमाडौं । सम्पन्न परिवारको एकलौटी वारेस भन्दै ठगी गरेकी डायना रोज (सेकेन्ड) को काण्ड सार्वजनिक भएको तीन नवित्दै अर्की एक युवतीले त्यसरी नै एक युवकलाई ठगेकी छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले त्यसरी ठग्ने धन्दामा सक्रिय रहेकी संगीता भन्ने कल्पना बस्नेतलाई पक्राउ गरेको हो । २३ बर्षीया विवाहित महिला दोलखा शैलुङ गाउँपालिका वडा नम्बर–५ भइ हाल भक्तपुर बालकोटमा बसोबास गर्दै आएकी थिइन् । उन ... read more...

  • अस्ट्रेलियावासी अधिवक्ता खिलेन्द्र विरुद्ध बलात्कारको उजुरी

    काठमाडौं । अस्ट्रेलियामा वकालत गरिरहेका खिलेन्द्र तिमल्सिनाविरुद्ध काठमाडौं कालिमाटीस्थित प्रहरीको महिला सेलमा बलात्कार गरेको उजुरी दर्ता भएको छ । यो उजुरी अरु कसैले नभएर तिमल्सिनाले बिहे गरी धोका पाएकी एक युवतीले गरेकी हुन् । सिड्नी सहरमा बस्ने वकिल तिमल्सिनाले धेरैको घरबार तोडेका छन् । उनले नारा नै हुन्छ ‘गेट डिभोर्स ।’ अर्थात् सम्बन्ध विच्छेद गर । तर उनलेचाहिँ अहिलेसम्म बिहे गरेकी य ... read more...

  • टीकापुर हत्या काण्डमा नबोलेको आयोग 'नेल' को विषयमा बोल्यो

    काठमाडौं । नाबालक र आधा दर्जन बढी सुरक्षाकर्मीहरुको ज्यान लिएको टीकापुर हत्या काण्डमा अदालतबाट मुख्य दोषी ठहर भई सजाय काटिरहेका निलम्बित सांसद रेशम चौधरीलाई सहानुभूति देखाउँदै राष्ट्रिय मानव अधिकार आयोगले मुख खोलेको छ । आयोगले विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारत चौधरीलाई हातहतियारसहित सुरक्षाकर्मीको उपस्थितिमा नेल लगाएर भइरहेको उपचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले अनुगमनका क्रमम ... read more...

  • डायनाको जालमा फस्दा भारतीय नागरिक श्रीपालले गुमाए २३ लाख

    काठमाडौं । एक युवती जसले आफूलाई धनाड्य बाबुकी एक्ली वारेस भनिन् जसका कारण एक जना भारतीय नागरिक श्रीपाल जैनले उनलाई 'तन मन र धन' दिएर नजिक हुन प्रयास गर्दैगर्दा उनी नराम्ररी ठगिए । एक दिन डायना सेकेन्ड भन्ने युवती जसले फेसबुकमा साथी बन्न भारतीय नागरिक श्रीपाल जैनलाई अनुरोध पठाइन । श्रीपालले पनि चिन्नु न जान्नु युवती भएकै भरमा उनलाई फेसबुकमा साथी स्विकार गरिदिए । कुराकानी चल्दै गयो । कुराकानीका क्रम ... read more...

  • सरसफाईको लागि निःशुल्क डस्विन वितरण

    काठमाडौं । ‘भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती’ को संयुक्त आयोजनामा डस्विन वितरण गरिएको छ । काठमाडौं उपत्यका जथाभावी फोहर भएका कारण सरसफाई गर्ने उदेश्यले सुर्ति, चुरोट, चाउचाउ, बिस्कुट लगायतका प्लास्टिकहरु हिड्ने बाटो रोडमा फाल्नेहरुको लागि डस्विन वितरण गरिएको हो । उपत्यकालाई लक्षित गरेर ‘भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती’ को संयुक्त आयो ... read more...

  • पत्रकार बस्नेतमाथि सांघातिक आक्रामण: दोषीलाई कारबाहीको माग

    काठमाडौं । सल्लेरीखबर डटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाइनका सम्पादक दिनेश बस्नेतको आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा भत्तपुरको लोकन्थली गएका बेला आक्रमण भएको थियो । बस्नेतलाई शैलेश श्रेष्ठ र सञ्जय लामासहितका समूहले सांघातिक आक्रमण गरेको अनलाइनका निर्देशक बुढाथोकीको भनाई छ । आक्रमणबाट पत्रकार बस ... read more...

  • खलासीले चलाएको बस नाम्गेलमा दुर्घटना, एकको मृत्यु, ११ घाइते

    काठमाडौं । सुन्दरीजलबाट रत्नपार्क जाँदै गरेको बा १ ख ८७४४ नम्बरको (सिटी यातायात) बस दुर्घटनामा परेको छ । गोकर्णको नाम्गेल भन्ने ठाउँमा दुर्घटना हुँदा उक्त बस चलाइरहेका खलासी सागर कुँवरको दुर्घटनास्थलमै मृत्यु भएको हो । बर्ष २० का मृतक कुँवर सुन्दरीजल निवासी हुन् । दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरख ... read more...

  • 'सुसाइट नोट' भेटिएसँगै समता अस्पतालका सञ्चालकसहित ४ जना पक्राउ

    काठमाडौं । समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेकी विमला तामाङको लासबाट भेटिएको सुसाइट नोटका कारण घटनाले रहस्यमय मोड लिएको छ । सुसाइट नोट भेटिएसँगै अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित चार जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । पक्राउ पर्नेमा सञ्जेलकी श्रीमती कला सञ्जेल, अस्पतालको ब्यवस्थापन हेर्ने कुमार बस्ताकोटी र सरसफाई वार्ड हेर्ने तिर्थकुमारी श्रेष्ठ रहेका छन् । उनीहरुलाई अनुस ... read more...

  • अस्पतालमै झुण्डिएकी विमला मृत्युको 'राज' सुसाइट नोटमा भेटेएपछि..

    काठमाडौं । बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको युवतीको लास र त्यसपछि भड्किएको आन्दोलनले नयाँ मोड लिएको छ । सहमतिपछि लास निकाल्ने क्रममा युवतीको पकेटबाट अस्पतालकै केही ब्यक्तिका कारण आत्महत्या गरेको भन्दै सुसाईट नोट भेटिएपछि फेरी आन्दोलन भड्किएको हो । अस्पतालका केही ब्यक्तिको नामै किटान गरेर उनीहरुकै कारण आत्महत्या गरेको भन्दै विमलाले लेखेको कागजको टुक्रा उनको पकेटमा भेटिएप ... read more...

  • विद्यार्थीको प्रश्न-दश लाख युवा डिप्रेशनको शिकार भए कस्ले जिम्मा लिन्छ ?

    काठमाडौं । लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए दश लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो । लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाल ... read more...

  • बेरोजगार युवाहरुको फस्टाउँदो पकेटमारी धन्दा, युवती पनि सक्रिय

    काठमाडौं । पाठकवृन्द ! यो फोटो हेर्दा स्वास्थ्य सम्वन्धि कुनै जनचेतनामुलक कार्यक्रममा सहभागीहरुको जस्तो लाग्दा । किनकी सवैको मुखमा मास्क लगाइएको छ । तर, त्यस्तो नभई यि राजधानीमा सक्रिय रुपमा पकेटमार धन्दामा संलग्न अभियुक्तहरु हुन् । जसलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पकेटमार विरुद्ध चलाएको विशेष अभियानमार्फत पक्राउ गरिएको हो । सो अभियानले एकैपटक ८२ जना पकेटमार पक्राउ गरी आइतबार पत्रकार सम्मेलन ... read more...

  • त्रिअविबाट चरेशसहित समातिए अमेरिकन नागरिक

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल एयरलायन्सको उडानबाट बैंकक जान लागेका एक अमेरिकन नागरिक चरेशसहित पक्राउ परेका छन् । ति अमेरिकन नागरिक  ४८०० सय ग्राम चरेशसहित पक्राउ परेको त्रिअविको प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । उनको लगेज एक्स्रे मेशिनमा राख्दा चरेश भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अमेरिकन नागरिक विलियम हिरोनको थप अनुसन्धान भइरहेको प्रहरीले जन ... read more...

  • कालो पट्टीले मुख थुनेर चलचित्र समिक्षक गौतम रिहाइको माग

    काठमाडौं । चलचित्रको नकारात्मक समिक्षा गरेकै कारण समिक्षक प्रनेश गौतमलाई प्रहरीले साइबर क्राइमको अपराधमा मुद्दा चलाएको विषय एकाएक तातेको छ । अहिले चलचित्रको आचोचना गरेकै कारण गौतमा प्रहरीको खोरमा पुगेपछि यो विषयले एकाएक सडक तातिन सुरु गरेको छ । विभिन्न संघसंस्थाले समेत खुलेर विरोध गर्न सुरु भएका छन् । उता आज चलचित्र समिक्षक गौतमलाई पक्राउको विरोधमा माइतीघरस्थित मण्डलामा प्रदर्शन भएको छ । चलचित्र & ... read more...

  • बर्दघाटका एकल महिलालाई बुढानिलकण्ठ स्कुलका बिद्यार्थीको सहयोग

    काठमाडौं । बुढानिलकण्ठ स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका उत्साही विद्यार्थीहरुले नवलपरासीको बर्दघाटमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन आर्थिक एवम् भौतिक सहयाग गरेका छन् । नवलपरासीका संविधानसभा सदस्य विक्रम खनालको उपस्थितिमा बुढानिलकण्ठ स्कुलका विद्यार्थीहरुले सो सहयोग हस्तान्तरण गरेका हुन् । उनीहरुको सानो सहयोगले निराश भएर एकल जीवन बिताइरहेका महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरणा मि ... read more...

  • थली-साँखु सडकखण्डका स्थानिय आन्दोलनमा उत्रेपछि तीन बूँदे सहमति

    काठमाडौं । स्थानिय र सर्वसाधारण जनता तत्काल सडकको कालोपत्र हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा निस्किएपछि काठमाडौँ, चाबहिल साँखु सडकखण्ड अन्र्तगतको थली-साँखु सडकखण्ड तत्काल स्तोरन्नती गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानियको सहमतिपछि आन्दोलन फिर्ता लिएको भएको स्थानिय तथा विद्यार्थी पओेल बज्राचार्यले जानकारी दिए । चाबहिलबाट थली हुँदै साँखुसम ... read more...

  • विद्युत प्राधिकरणको वेवास्ताले स्थानियको करेन्ट लागेर मृत्यु

    काभ्रे । सम्वन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेपछि आफै विद्युतको फियुज हाल्न विद्युत पोलमा चढेका एक जना स्थानियको करेन्ट लागेर मृत्यु भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर-८ का रामशरण अधिकारीको मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु भएका अधिकारीको लास निकाल्न प्रहरीले विद्युत प्राधिकरणसँग समन्वय गरिरहको छ । प्रहरीले विद्युत प्राधिकरणका कर्मचारी विना लास निकाल्न नसक्न ... read more...

  • भाइरल फोटो: संस्कृति प्रेमीमाथि सरकारी बुट, पानीका फोहोरा र लाठी

    काठमाडौं । सरकारको निर्देशनमा आईतबार माईतीघरको मण्डलास्थित संस्कृति जोगाउन आग्रह गर्दै सरोकारवालाहरुले गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले पानीका फोहोरा, लाठी र बुट बर्साएपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ । शान्तिपूर्ण आन्दोलनमा सहभागि एक जनालाई प्रहरीले बुट हानेको फोटो अहिले निकै भाइरल भइरहको छ भने प्रहरी मेरो साथी भन्दै प्रहरी संगठनकै खिल्ली उडाउने काम भइरहेको छ । भाइरल बनिरहेको उक्त फोटो ... read more...

  • सर्वोच्चको आदेशपछि शाही रिहा: 'यो देशमा न्याय अझै मरेको छैन'

    काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शाहीलाई छाड्ने आदेश दिएको हो । उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरी विद्युतीय ऐन अन्तर्गत कारबाहीका लागि काठमाडौं पठाएको थियो । सो क्रममा उनीमाथि चरम यातना भएको भन्दै प्रहरी र सरकारको सर्वत्र विरोध हुँदै आएको थियो भने शाहीको पक्षमा खुलेरै जनलह ... read more...

  • के हिजोजस्तै आज पनि भीषण हावाहुरी आउने संभावना छ ?

    काठमाडौं । बिहीबार साँझ कैलालीमा आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । कैलालीमा आएको हावाहुरीमा परेर ज्यान गुमाउनेमा कैलालीको टिकापुर नगरपालिका २, राजीपुरकी ४७ वर्षीया लाहानु चौधरी र गोदावरी नगरपालिका-८ वीरबहादुर चौधरी रहेका छन् । हावाहुरीले पशुपालनका लागि बनाएको गोठ भत्किँदा च्यापिएर लाहानु चौधरीको मृत्यु भएको थियो भने बीरबहादुरको हावाहुरी आइरहे ... read more...

  • मुस्लिम समुदायको महान पर्व 'इद उल फित्र' आज धुमधामसँग मनाईदै

    काठमाडौं । मुलुकभर रहेका मुस्लिम समुदायले आज महान पर्व इद उल फित्र धुमधामसँग मनाउँदै छन् । मुस्लिम समुदायको महान पर्व इदको अवसरमा सरकारले सार्वजनिक विदा नै दिएको छ । यद्यपि यसअघि सरकारले विदा कटौती गरेको थियो । पछि मुस्लिम समुदायले विरोध र विदा कटौती नगर्न अनुरोध गरेपछि मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको थियो । गहृमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इदका दिन अर्थात आज सार्वजन ... read more...