• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • कार्यालय जान हिँडेका दुई जनाको जंगलमा शंकास्पद शव फेला

    धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१ नलाङस्थित कालिदहनजिकै जंगलमा २ जनाको शंकास्पद शव भेटिएको छ । उनीहरुको शव बाटो छेउको भीरमा फेला परेकाले दुवै जनालाई कसैले भीरबाट खसालेको वा खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय धादिङले भने भीरबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान लगाएको छ । शव फेला पर्ने दुवैको पहिचान खुलेको छ । सिद्धलेक गाउँपालिका-१ कालिदहका ५७ वर्षीय न ... read more...

  • १२ बर्षीय विद्यार्थीको हात भाँच्ने शिक्षक समातिए

    लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका-२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्च ... read more...

  • हिउँमा पुरिएको अवस्थामा दुई युवाको शव बरामद

    बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार् ... read more...

  • तेस्रो लिङ्गी अजिताको हत्यारा भेटिएन, 'हत्यारालाई पक्राउ गर'

    काठमाडौं । निल हीरा समाजले तेस्रो लिङ्गी अजिता भुजेलको हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेको छ । नील हिरा समाज र वुमन एक्टले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गर्दै दोषीलाई कानुनी कारबाही नगरे कडा कदम चाल्ने चेतावनी दिएको छ । निल हीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले भुजेलको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गर्दै सबैलाई सहयोगको आग्रह गरिन् । ‘अजिता भु ... read more...

  • जुवा अखडामा प्रहरीको छापा, २२ लाख बरामद, १६ जुवाडे समातिए

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २२ लाख ८२ हजार रुपैयाँसहित १६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । अवैध जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर-३ स्थित रहेको रोड हाउस रेष्टुरेन्ट पछाडि तिलक अधिकारीको घरमा सञ्चालित जुखा अखडामा छापा मार्न पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रबिन्द्र शाही, धिरेन्द्र चन्द, भुवन क ... read more...

  • मध्यराति ऐनसेलको टावरमा बिष्फोट, विप्लव समूहमाथि शंका

    सर्लाही । सर्लाहीको उत्तरी चुरेक्षेत्र स्थित परवानीपुरमा रहेको एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ । पूर्वपश्चिम् राजमार्गमा पर्ने लालबन्दी नगरपालिका वडा नम्बर-१६ स्थित रहेको उक्त टावरमा गएराति १ बजेतिर विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी गराए । उनले भने,'धानखेतको बिचमा रहेको एनसेलको टावरमा विष्फोट गराईएको छ । विष्फोटबाट सोलार प्य ... read more...

  • रसुवा नाकामा कोरोना भाइरसको चेकजाँच, संक्रमित आए फिर्ता

    रसुवा । नेपाल चीन जोड्न रसुवागढी नाकामा कोरोना भाइरसको चेकजाँच सरु भएको छ । रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक र चीनबाट स्वदेश फर्किने नेपालीलाई लक्षित गरेर कोरोना भाइरसको चेकजाँच शुक्रबारबाट सुरु भएको हो । कुनै पनि कोरोना भाइरस संक्रमित चिनियाँ पर्यटक नेपाल प्रवेश गर्न खोजे तत्काल फिर्ता पठाइने बताइएको छ । रसुवागढी नाकामा अहिले हेल्प डेक्स राखिएको छ भने नाका हुँदै नेपाल प्रवेश गर्ने ... read more...

  • नदीको किनारामा पूजा गर्ने क्रममा ढिस्को खसेपछि तीन महिला घाइते

    पाल्पा । कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् । तानसेन नगरपालिका-१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीन जना महिला घाइते भएका हुन् । घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका-९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्दे ... read more...

  • कोरोना भाइरसबाट डराउनुनपर्ने चिकित्सकको भनाई, 'पूर्वतयारी छ'

    काठमाडौं । चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले सचेत रहन आग्रह गरेका छन् । तर धेरै डराई हाल्नुपर्ने अवस्था नरहेपनि उनीहरुले बताए । रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाब दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । को ... read more...

  • 'नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो'

    काठमाडौं । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका पूर्वमेयर कमानसिंह लामाले आफूलाई अन्य व्यक्तिको लेनदेनमा मुछेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाए । उनले धनमाया तामाङ र कृष्ण तामाङको लेनदेनको विवादमा आफूलाई मुछेर बदनाम गर्न खोजिएको भन्दै न्यायका लागि अदालतदेखि मिडियासम्म जान बाध्य भएको बताए । पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामाले कृष्ण तामाङ र ... read more...

  • दुई छात्रामाथि यौन दुव्र्यवहार, उजुरी परेपछि प्रधानाध्यापक फरार

    विराटनगर । विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका छन् । उनीहरूले आफू अध्यापन गर्ने मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन् । विराटनगर-८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा मदरसाका प्रधानाध्यापकसमेत रहेका मोलवी अमिरुद्दिनबाट आफूहरू यौन दुव्र्यवहारको शिकार भएको बताए । मोलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी म ... read more...

  • ‘विप्लव’ समूहका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ

    भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका-९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएको छ । प्रहरीले मध्यपुरथिमिस्थित चारद ... read more...

  • दुई युवा समूहबीच झडप, रडको प्रहारबाट एकको मृत्यु, एक घाइते

    धादिङ । मंगलबार राति दुई युवा समुहबीच झडप हुँदा एक जना युवाको मृत्यु भएको छ । उक्त झडपमा परी अर्का एक युवा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार राति धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सा दुई समूहबीच झडप भएको प्रहरीको आशंका छ । झडपमा फलालको रडले प्रहार गर्दा स्थानिय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते रविन तामाङको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको बताइए ... read more...

  • दामन घुम्न पुगेका ८ भारतीय मृत्यु, ग्यासको हिटरले लियो ज्यान

    दामन । अनाहकमा ग्यास हिटरका कारण भारतीय ८ जना पर्यटकहरुले ज्यान गुमाउनुपरेको छ । दामनस्थित पानोरमा रिर्सोटमा सोमबार पुगेका उनीहरुसँगै गएका ७ जना खाना खाने वित्तिकै सुत्न गएका थिए भने ८ जना भने रेष्टुरेन्टमै ग्यासको हिटर तातेर बसेका थिए । सोही क्रममा उनीहरुले आफुले बोकेका मदिरासमेत सेवन गरेपछि रातको १ बजे सुत्न कोठामा गए । कोठामा निकै चिसो भएको भन्दै उनीहरुले रेष्टुरेन्टमा रहेको ग्यास हिटर पनि लगेक ... read more...

  • डेढ किलो अवैध चरेशसहित वडा सदस्य नै समातिए

    बाजुरा । जिल्ला प्रहरी कार्यालयले को बडिमालिका नगरपालिका-९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुई जना पक्राउ गरेको छ । सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका-१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् । उनीहरुलाई प्रहरीको ... read more...

  • नेवा किचन होटलमा जुवा खेलिरहेका जुवाडे समातिए

    भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्लाको सूर्यविनायक र सुकुलढोकाबाट जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । सूर्यबिनायक नगरपालिका वडा नम्बर-८ स्थित नारायण गोपाल श्रेष्ठले सञ्चालन गरेको नेवा किचन होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले श्रेष्ठसहित ५ जना जुवाडेलाई ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक ताससहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको ह । त्यसैगरी, प्रहरीले ... read more...

  • अन्ततः रवि लामिछानेलाई दियो जिल्ला अदालत चितवनले सफाई

    चितवन । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्दामा सफाई दिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले प्रस्तोता लामिछानेलाई सफाई दिएको हो । पत्रकार शालिकराम पुढासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित ३ जना विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको थियो । चितवन अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा दावी नपुगेको भन्दै सफाई दिएको ... read more...

  • हरिणको जस्तै सिंह बोकेर हिड्ने २१ बर्षीय यवक को थिए ?

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले एक जोडी हरिणको सिंहसहित एक जनालाई पक्राउ परेको छ । शनिबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर-३२ जडिबुटीस्थित सडकबाट ललितपुर च्यासल बस्ने रामेछाप खाडादेवी गाउँपालिका वडा नम्बर-३ घर भएका २१ बर्षीय आयुष रानामगरलाई पक्राउ गरेको हो । प्रहरीले शकास्पद अवस्थामा उनलाई भेटेपछि चेकजाँचका क्रममा उक्त बस्तु फेला पारेको थियो । पक्राउ परेका रा ... read more...

  • नमोबुद्ध नगरपालिका-९ का वडासचिव सत्यालको रुखबाट लडेर निधन

    काभ्रे । नमोवुद्ध नगरपालिका-९ का वडा सचिव श्रीराम सत्यालको मृत्यु भएको छ । शनिबार घर नजिकैको रुखमा स्याउला काट्न गएका सत्यालको रुखबाट खसेर मृत्यु भएको हो । रुखबाट घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सत्यालको उपचारका लागि धुलिखेल अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको हो । नमोवुद्ध-९ दाप्चा छत्रेवाँझ स्थायी घर भएका सत्याल नमोवुद्ध नगरपालिका वडा नम्बर-९ मा सचिवका रुपमा कार्यरत थिए । ... read more...

  • पर्यटक बस दुर्घटनाः ३३ जना घाइते, दुई जनाको मृत्यु

    चितवन । भरतपुर महानगरपालिका-१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठको पुरानो मेडिकल कलेज ... read more...