• +977 9843987244
  • info@cpostnews.com

समाज

  • एकान्त रोज्दै पूर्वयुवराज पारस चापागाउँस्थित फार्म हाउसमा

    काठमाडौं । पूर्वयुवराज पारस शाहले आफ्नो छविलाई सुधार गर्दै लगेका छन् । पारसले आफूलाई सामाजिक गतिविधिहरूका साथै सर्वसाधारण जनताहरूसँग सकेसम्म नजिक लैजाने प्रयास गर्दै आएका छन् । विदाका दिनहरूमा पूर्वयुवराज पारस गोदावरी नगरपालिकातिर बाक्लै देखिने गरेका छन् । पारस बेला-बेला सातदोबाटो हुँदै चापागाउँतिर हानिने गरेका छन् । चापागाउँ भन्दा अलिक माथि गएपछि एउटा फार्म हाउस आउँछ । त्यहि फार्म हाउसमा दिनभरि प ... read more...

  • ठगी गर्नेका अनेक कलाः 'पूर्वजर्नेल हुँ' भन्दै ठग्ने पुगे प्रहरीको खोरमा

    काठमाडौं । नेपाली सेनाको 'पूर्वजर्नेल हुँ' भन्दै विभिन्न प्रलोभनमा पारी सर्वसाधारणलाई रकम ठग्ने एक व्यक्तिलाई महानगरीय प्रहरी बृत्त बानेश्वर मातहतले पक्राउ गरको छ । उनलाई काठमाडौँको पुरानो बानेश्वरस्थित शान्तिनगरबाट प्रहरीले पक्राउ गरिएको हो । पीडितको लिखित उजुरी दिएपछि प्रहरी अनुसन्धानमा खटिएको थियो । सोही आधारमा काठमाडौँ भाटभटेनी बसोबास गर्ने मदनजंग शाहलाई पक्राउ गरिएको बानेश्वर प्रहरी वृत्तका प ... read more...

  • सोमबारदेखि अचानक बाजुरा र हुम्लामा हिमपातसँगै भारी वर्षा

    बाजुरा । बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो । मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमा ... read more...

  • एक महिने शालिनदी मेलामा ‘हेल्प डेस्क’ सहितको कडा सुरक्षा

    साँखु । हिजोदेखि साँखुमा शुरु भएकोे हिन्दु धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन गरिएको छ । मेलामा हुने आपराधिक तथा लुटपाटको गतिविधि नियन्त्रणका लागि सादापोसाक सहितको प्रहरी टोली परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । शालिनदीमा स्वस्थानी बर्तालुको निकै घुइँचो लाग्ने गर्दछ । यसै भीडको ... read more...

  • कठोर व्रतमध्यको एक श्रीस्वस्थानी व्रत, 'पुरुषले पनि ब्रत बस्न मिल्छ'

    काठमाडौँ । माधवनारायण ‘श्रीस्वस्थानी व्रत’ कठोर व्रतमध्येकै एक व्रत मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरुपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधव नारायणको कठोर वर्त र पुजा बस्ने चलन रहिआएको छ । पौष शुक्ल पूर्णिमाका दिन आजदेखि हिन्दु धर्मावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आरा ... read more...

  • मुआब्जा माग्दै पीडितले गरे जिल्ला बन्द, यातायात ठप्प

    बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् । आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत ... read more...

  • काँग्रेसका पुराना तथा त्यागी नेता रेग्मीको निधन

    काठमाडौँ । नेपाली काँग्रेसका पुराना तथा त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काँग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा क ... read more...

  • बस दुर्घटना: सातको मृत्यु, ३१ घाइते, 'मृतकको संख्या बढ्न सक्ने'

    गलकोट । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ । बसमा सवार जना ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ । थप तीन जनालाई उपच ... read more...

  • पाँच लाख ३५ हजार ८४० सहित १५ जुवाडे समातिए

    काठमाडौँ । बौंद्ध फुलबारीबाट लाखौं रुपैयाँसहित २१ जना जुवाडे पक्राउ परेको दुई हप्ता नवित्दै फेरी महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले पाँच लाख ३५ हजार ८४० रुपैयाँसहित १५ जुवाडेलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बृत्त मातहतको टोलीले बुधबार राति ९ बजे छापा मार्न टोखा नगरपालिका-१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठमा पुगेको थियो । प्रहरीले छापा मार्ने क्रममा उनीहरुको साथबाट ६ थान तास पनि ... read more...

  • शङ्कास्पद ६ वस्तुसहित पाँच सेनेगल नागरिक समातिए

    काठमाडौँ । प्रहरीले शङ्कास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार दुई पोका र पीठो दुई पोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सेनेगल नागरिक ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिद्दे सोलेलगायत छन् । उनीहरुलाई महाराजगञ्जस्थित साम्ब ... read more...

  • अख्तियार निदाउँदा ८८ सुकुम्वासीको घरगोठ भू-माफियाको कब्जामा

    काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली‘ को नारा लिएर अघि बढेकोे सरकारसँग यतिवेला प्रधामन्त्री केपी शर्मा ओलीको गृह नगर दमकका ८८ घर सुकुम्वासीले सुख त के न्यायको भिख मागेर हिँड्नु परेको छ । ४० बर्षअघि देखि भोग चलन गर्दै आएको र ३६ बर्षअघि नै आफ्नोे नाममा कित्ताकाट भइ धनीपूर्जाको आशामा बसेका सुकुम्वासीे घर घडेरी भूमाफियाको कब्जामा भएको थाहा पाउँदा पीडाको आहतमा हुन् । आफ्नोे जायजेथा र श्रीस ... read more...

  • 'सिसीटिभी, गोप्रो, बडीवान क्यामराबाट पनि लेन अनुशासन कारवाही'

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सव ... read more...

  • मानव सेवा आश्रमको भवन निर्माण गरिदिने मेयर शाक्यको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘आश्रमले जग्गा खोजोस । महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ । आश्रमलाई ... read more...

  • विशाल नेपाल माग्दै अभियान, 'हस्ताक्षर संयुक्त राष्ट्र संघमा पुग्छ'

    काठमाडौं । सुगौली सन्धिमा नेपालले गुमाएको 'विशाल नेपाल' को भूभाग फिर्ता माग्दै पौष २७ गते अर्थात पृथ्वी जयन्तीको अवसर पारेर ग्रेटर नेपालका लागि हस्ताक्षर अभियान सुरु भएको छ । आयोजक ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले उक्त अभियानमा मुलुक र मुलुकबाहिर बस्ने सम्पूर्ण नेपालीलाई सहभागी हुन आव्हान गरेको छ । सुगौली सन्धिमा नेपालले गुमाएको विशाल नेपाल फिर्ता लिने उदेश्यसहित थालिएको हस्ताक्षर अभियान पृथ्वी ज ... read more...

  • सञ्चारकर्मी भट्टलाई क्रिकेटरद्धारा ज्यान मार्ने धम्की

    काठमाडौं । प्राईम टाईम्स टेलिभिजनका सुदुरपश्चिम प्रदेश ब्युरो प्रमुख सुमन भट्टले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनल ईभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक एवम् पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास प्रधानले सामाजिक सञ्जाल फेशबुकमार्फत ज्यान मार्ने धम्की दिएको खुलसा गरेका हुन् । उनले भने,‘राष्ट्रिय टिमका कप्तान पार ... read more...

  • पौष २७ बाट 'विशाल नेपाल' हस्ताक्षर अभियान सुरु

    काठमाडौं । पछिल्लो समय सरकारनै आधुनिक नेपालका निर्माता, विशाल नेपालका महान योद्धा तथा नेतृत्वकर्ता र नेपाली सेनाका संस्थापक श्री ५ पृथ्वीनारायण शाहको अवमुल्यन गर्न लागिपरेका बेला पृथ्वी जयन्तीका अवसर पारेर ग्रेटर नेपालका लागि हस्ताक्षर अभियान हुन लागेको छ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल पुनः एकीकरण अभियानलाई सार्थक बनाउने पवित्र उद्देश्यका साथ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जय ... read more...

  • चिसोबाट बचाउन बृद्धबृद्धालाई उद्दार गर्दै संघ-संस्थामा पठाउँदै प्रहरी

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र गैरसरकारी संस्था मानव सेवा आश्रमको संयुक्त पहलमा सुरु भएको अभियानले अहिलेसम्म ९८ जनालाई सडकपेटीबाट उद्दार गरेको छ । सडकपेटीबाट उद्दार गरिएका ९८ जना अहिले सुरक्षित तथा न्यायो कपडा लगाएर विभिन्न संघ-संस्थामा बसिरहेका छन् ।  उपत्यकामा बढ्दै गएको चिसोका कारण अकालमा मृत्यु समेत हुन थालेको खबर फैलिएसँगै उद्दार कार्य सुरु भएको थियो । काठमाडौं परिसरका प्रमु ... read more...

  • पशुपतिनाथका दर्शनार्थी अब गोकर्णेश्वर मन्दिरमा पनि

    काठमाडौँ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर ... read more...

  • फुलबारीस्थित सञ्चालित जुवा अखडामा प्रहरीको छापा

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको संयुक्त टोलीले फुलबारीस्थित लोप्साङ लामाको घरमा सञ्चालित जुवा अखडामा छापा मारेको छ । छापा मार्ने क्रममा डेढ दर्जन बढिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवा खेलिरहेको गोत्य सूचनाको आधारमा प्रहरीले त्यहाँ छापा मारेको थियो । छापा मार्ने क्रममा लाखौं रुपैयाँ समेत बरामद भएको बताइएको छ । उक्त जुवा अखडामा प्रहरीले यसअघि पनि छापा ... read more...

  • मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले वसन्तपुरमा रहेको ऐतिहासिक मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने व्यवस्था ... read more...