• +977 9841468702
  • info@cpostnews.com

समाज

  • कीर्तिमानी आरोही पण्डितको अमेरिकामा रहस्यमय मृत्यु

    काठमाडौँ, ४ असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका पण्डितको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको हो । कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । पण्डितको शुक्रबार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण मृत्यु भएको हो । पण ... read more...

  • काममा ढिलासुस्ती भएपछि आन्दोलनमा स्थानीयबासी

    काठमाडौं, १ असार । बहुप्रतिक्षित र बहुचर्चित मेलम्ची आयोजना सम्पन्न भएपछि पानी पिउन पाउने आशमा रहेका उपत्यकाबासीले सास्ती पाउन थालेपछि विरोधमा उत्रिएका छन् । महाँकाल प्रहरी बिटदेखि चुच्चेपाटी सडक खण्डमा खाल्डो खनेर लामो समयसम्म काम नगरेपछि स्थानीयबासी विरोधमा उत्रिएका हुन् । स्थानीयबासी अजित लामाका अनुसार उक्त सडक खण्डमा काम गर्न खनेर खाल्डो पारेको महिनौं वितिसक्दा पनि काम नभई ढिलासुस्ती भएपछि ध्य ... read more...

  • पर्यटकिय स्थल ‘गोकर्णेश्वर महादेव मन्दिर’ मा अन्तिम सोमबार ‘गंगा आरती’  

    काठमाडौं, ३० जेठ । केही बर्षयता देखि छाँयामा परेको गोकर्णेश्वर महादेव मन्दिर परिसरभित्र रहेका सम्पदालाई पुन: संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थल ‘गोकर्णेश्वर महादेव मन्दिर’ सोमबार साँझ पहिलो ‘गंगा आरती’ गरिएको छ । गंगा आरतीमा नियमित गर्दै मन्दिरलाई व्यवस्थित गर्न थालिएको प्रति स्थानिय उत्साहित भएका छन् । महिनाको हरेक अन्तिम सोमबार &lsqu ... read more...

  • विश्व बालश्रम दिवसमा प्रभातफेरि

    काठमाडौँ, २९ जेठ । १६ औँ विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरिको आयोजना गरिएको छ । श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । ‘द्वन्द्व र विपद्मा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि मनाइएको विश्व बालश्रम दिवसको अवसरमा आयोजित र्‍यालीमा सहभागीले ‘ब ... read more...

  • यसरी बनाईदै छ विश्वसम्पदा ‘बौंद्ध स्तुप’ लाई कुरुप

    काठमाडौं, २७ जेठ । राजधानीको पर्यटकीय, धार्मिक तथा रमणिय स्थल ‘बौंद्ध स्तुप’ मेलम्ची घ्याङ गुठि (बौंद्ध ) र बौंद्धनाथ क्षेत्र विकास समितिको लापरवाहीका कारण कुरुप बन्दै भएको छ । भर्खरै नियुक्त भएका घ्याङ गुठिका चिनियाँ लामा भूपतिबज्रले आफू चढ्ने सवारीसाधन स्तुपभित्रै पार्किङ गर्न थालेपछि अन्यले समेत मनपरि पार्किङ गर्न थालेका छन् । विश्व सम्पदा खतराको सूचीमा परेको बौंद्धस्तुप परिसरभित्र ... read more...

  • अवैध बालुवा उत्खनन रोक्दै जनप्रतिनिधि

    नुवाकोट, २६ जेठ । जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् । विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो । नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण सामग्रीको अभाव सिर्जना हुन नदिन नयाँ व्यवस्था गर्ने योजना बनाइएको बताएका छन् ।  । नगरपालिकाभित्र ... read more...

  • लायन्स क्लब सम्वृद्धिको ओखरपौवामा बृहत बृक्षारोपण

    नुवाकोट, २२ जेठ । विश्व बातावरण दिवसका अवसर पारेर एक दिने बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । बृक्षारोपण लायन्स क्लब अफ काठमाडौं सम्वृद्धिको आयोजनामा ओखरपौवा, ककनी–२ स्थित सामुदायिक बनमा गरिएको हो । उक्त ठाउँमा विभिन्न जातका १५ सय विरुवा रोपिएको आयोजक लायन्स क्लब अफ काठमाडौं सम्वृद्धिले बताएको छ । क्लबले विरुवाको संरक्षण तथा रेखदेख गर्न एक स्थानीयलाई तलबमा राखेको छ । हरियाली गाउँ बन ... read more...

  • तराईमा अत्यधिक गर्मीका कारण विरामीको चाप 

    धनुषा, २१ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखा ... read more...

  •  मिति सारिएकोमा खुसी छायो मुस्लिम समुदायमा 

    गौशाला, १८ जेठ । सरकारले मुस्लिमको महान् पर्व रमजानलाई मध्यनजर गर्दै स्थानीय तहको दोस्रो निर्वाचनको मिति सारेकोमा महोत्तरीका मुसलमान समुदाय निक्कै खुसी भएका छन् । एक महिनासम्म दिनभरि भोकै बसेर मुस्लिमले मनाउने रमजान पर्वको बीचमा निर्वाचन भएमा मुस्लिम समुदाय सहभागी नहुने तथा भएपनि उत्साहजनक उपस्थिति नहुने भन्दै विभिन्न जिल्लाका मुस्लिम समुदायले सरकारलाई पटक पटक आग्रह गरेका थिए । सरकारले मुस्लिमको प ... read more...

  • गन्धर्वको सारङ्गीले झक्झकायो रोल्पालीलाई

    रोल्पा, १६ जेठ । छोरा मर्‍यो युद्ध लड्दा, बेपत्ता छन् पति खाली सिउँदो पुछिएका उठ चेली जति पुस्ताँैदेखि रोल्पालीले पाएका छन् चोट उम्मेदवार राम्रो छानी दिनुहोला भोट रगतले मुछिएको यो रोल्पाली माटो आफ्नै हातले हराभरा पारौँ देशको यो पाटो आइतबार एकाबिहानै रोल्पाका विभिन्न बस्ती बस्तीमा पुगेर र्‍याँइर्‍याँइ सारङ्गीको मीठो धुनसँगै घोराही नगरपालिका दाङका मङ्गले गन्धर्वले यो मीठो गीत गाइरहँदा त् ... read more...

  • बहुचर्चित आयोजना फास्ट ट्रयाकको शिलान्यास

    निजगढ, १४ जेठ । बहुचर्चित तथा बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना राजधानी–तराई जोड्ने द्रुत मार्ग ( फास्ट ट्रयाक ) को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेका छन् । तराईका प्रदेश जोड्ने दु्रत मार्ग (फास्ट ट्रयाक) यसअघि नै निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडकखण्ड निर्माणपछि निजगढदेखि काठमाडौासम्मको दूर ... read more...

  • विमान चालक राईको निधन, मानन्धरको अवस्था गम्भिर

    काठमाडौं, १३ जेठ । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटनाग्रस्त गोमा एयर ‘कार्गो’ विमानका पाइलट पारसकुमार राईको निधन भएको छ । राईलाई विमान दुर्घटना हुँदा च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो । राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको हो । राई चालक रहेको नाइन एनएकेवाइ कलसाइन र एलइटी ४१० लाईट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो । उक्त विमानमा पाई ... read more...

  • झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख

    झापा०, ८ जेठ । वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ । महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिएका हुन् । बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट ... read more...

  • ८० वर्षीय वृद्ध जेल चलान

    बैतडी, ४ जेठ । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । विसं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुत ... read more...

  • दैनिक तीन किमी टाढाबाट पानी बोकेर गुजारा

    पाल्पा, २६ वैशाख । पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ । निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् । रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायतका क्षेत्रमा धारामा पानी भर्नेको ... read more...

  • १४ थान हतियार प्रशासनमा बुझाइयो

    लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम्म १४ थानमात्र हतियार बुझाएको छ । सिरहा जिल्लामा ३३२ थान विभिन्नखालका इजाजत प्राप्त हतियार ९ बन्दुक रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ । बारबोर एकनाले, बारबोर दुईनाले, बाइसबोर राइफल एकनाले, बारबोर पेस् ... read more...

  • मूर्ति बनाएरै २३ परिवार पाल्दै हीरालाल

    डडेल्धुरा, २५ वैशाख । मूर्ति निर्माण गरी बेचेर २३ जनाको परिवारलाई लालनपालन गरिरहेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर आफू अपाङ्ग भए पनि अपाङ्गता भएका मानिस पनि कसैभन्दा कम छैनन् भन्ने उदहारण दिएका छन्, डडेल्धुरा जिल्ला आलिताल घरेलुका हीरालाल विश्वकर्माले । बोल्न नसक्ने हीरालालले एक दशकदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै २३ जनाको आफ्नो परिवार पालिरहेका छन् । हीरालालले निर्माण गरेका मूर्तिले ... read more...

  • बुद्ध जयन्तीका दिन पर्यटकलाई निःशुल्क प्रवेश

    काठमाडौँ, २५ वैशाख । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ ।बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ । दौडमा राष्ट्रियधावक रत्न तुलाधारका साथै जयराम लामा, दामोदर बुढा मगर, शेरबहादुर थारू, महेन्द्र गुवाजु, दिनेश महर्जन, ... read more...