• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • १९ लाख रुपैयाँसहित मध्यरातमा दुई दर्जन जुवाडे समातिए

    काठमाडौं । महानगरीय प्रहरी बृत्त बौंद्ध र उसको मातहत कपन प्रभागको संयुक्त प्रहरी टोलीले आरुबारीस्थित एक जुवा अखडामा छापामा मारेको छ । जुवा अखडाबाट सञ्चाक रमेश तामाङसहित दुई दर्जन जुवाडे पक्राउ परेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले उक्त जुवा घरमा छापा मारेको थियो । प्रहरीले जुवा खालबाट करिब १९ लाख रुपैयाँ बरामद गरेको जनाएको छ । जुवा सञ्चालक ता ... read more...

  • चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भब्य स्वागत गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर आफ्नो समकक्षी सीलाई स्वागत गरेकी हुन् । सीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाध्यक्षलगायत सरकारका प्रायजसो मन्त्रीहरुको उपस्थिति थियो । चिनियाँ पक्षबाट २३ बर ... read more...

  • चिनियाँ राष्ट्रपति सी चढेको विशेष विमान त्रिअविमा अवतरण

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका राष्ट्रपति सी एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । उनी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः१० मा अवतरण गरेको हो । यद्यपि यसअघि ४ः३० बजे अवतरण हुने समय तालिका सार्वजनिक भएको थियो । उनी भारतको दुई दिने भ्रमण सकेर चेन्नईबाट नेपालका लागि ... read more...

  • यस्तो छ चिनियाँ राष्ट्रपति सी को २० घण्टे नेपाल भ्रमण तालिका

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ आज अपरान्ह नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदैछन् । शुक्रबार भारतको भ्रमणमा रहेका सी आज अपरान्ह नेपाल आइपुग्नेछन् भने भोली मध्यान्ह अर्थात आइतबार स्वदेश फर्किनेछन् । उनले नेपालमा करिब २० घण्टा विताउने छन् । त्यस बिचमा सी ले के-के गर्दैछन् ? त्यो जान्नका लागि उनको भ्रमण तालिका हेरौं । यस्तो छ भ्रमण ता ... read more...

  • 'पसिना फण्ड' को यस कारण प्रस्ताव गरे अध्यक्षका प्रत्यासी आचार्यले

    काठमाडौँ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष एवम् अध्यक्षका प्रत्यासी कुल आचार्यले 'पसिना फण्ड' कोष खडा गर्न प्रस्ताव गरेका छन् । जसको मुख्य उदेश्य खाडी मुलुकलगायतमा काम गरिरहेका नेपाली युवाहरुले बचत गरेका स-सानो रकमलाई पनि नेपालको नवनिर्माणमा प्रयोग गर्न सकियोस भन्ने रहेको छ । 'पसिना फण्ड' नामक कोषमा जम्मा भएको रकमलाई नेपालको हितका लागि लगानीकर्तालाई पनि मुनाफा हुनेगरी आकर्षक योजनासहित लगानी गर्न ... read more...

  • पैसा लिने, काम नगर्ने ठेकेदार पप्पुले अलपत्र छाडेका दुइटा पुल

    बुटवल । पप्पु कन्स्ट्रक्सन भन्ने नाम सुन्नेबित्तिकै अलपत्र पुलहरूको दृश्य याद आउँछ। संघीय समाजवादी फोरमका नेता हरिनारायण रौनियार सञ्चालक रहेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका तीन दर्जनभन्दा बढी पुलसहित दर्जनौं योजना अलपत्र छन्। तिनैमध्ये रुपन्देहीका दुईवटा पुल पनि पर्छन् । हुलाकी राजमार्गअन्तर्गत भैरहवा-लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुई पुल निर्माण सुरू भएको पाँच वर्ष भयो । तीन वर्षमै स ... read more...

  • कुटपिट गरी महेन्द्रको हत्या गर्ने अमृत समातिए

    स्याङजा । हरिनाश गाउँपालिका-५ बलिडाडा बस्ने २९ वर्षीय महेन्द्र आलेको कुटपिट गरी हत्या भएको छ । प्रहरीले हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने २८ वर्षीय अमृत मानन्धरलाई बुधबार राति पक्राउ गरेको छ । उनीहरूबीच आपसि विबादमा कुटपिट हुँदा महेन्द्र आलेको घटनास्थलमै मृत्यु भएको थियो । उक्त सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले अमृतलाई पक्राउ हो । हत्या अभियोगमा पक्राउ ... read more...

  • दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका-११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले पक्राउ पर ... read more...

  • विजयादशमीका दिन आज उपत्यकाभित्र सेनाको निःशुल्क बस सेवा

    काठमाडौं । नेपाली सेनाले बडादशैँका दिन अर्थात आज विजयादशमीका दिन काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । विजयादशमीका दिन सार्वजनिक सवारी साधन निकै कम मात्रामा पाउने भएकाले सर्वसाधारणको सुविधाका लागि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने ब्यवस्था मिलाएको जनाएको छ । कहाँ कहाँ छ सुविधा हेरौं:   ... read more...

  • मान्यजन हातबाट टीका, जमरा र आशीवार्द थापेर बडादशैं मनाईँदै

    काठमाडौं । हिन्दुहरुको महानचाड विजयादशमी आज मान्यजन हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा रातो टीका र जमरा थापेर धुमधामका साथ मनाइँदै छ । शाश्विन शुक्ल दशमीका दिन मनाइने बडादशैं अर्थात विजयादशमी मान्यजनका हातबाट टीका, जमरा र आशीवार्द थापेर मनाइने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएअनुसार आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे र टीका ग्रहणको उत्तम साइत १०ः३५ बजे रहेको छ । असत्यमाथि सत्य र ... read more...

  • फोटो खिच्न खोलामा पुगेकी काठमाडौंकी देवी शिर्पाली बेपत्ता

    बागलुङ । बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट नजिकै ठूलो ढुंगामा अभिएर फोटो खिच्ने क्रममा आइतबार एक महिला नदीमा खसेर वेपत्ता भएकी छिन् । तमानखोला गाउँपालिका–४ घर भई काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ घुमाउने र घरमा दसैं मनाउन जान थालेका उनीहरु बडिगाड खोलामा घुम्न गएका थिए । फोटो खिच्ने क्रममा ढुंग ... read more...

  • पूर्वराजाको चिन्ता, 'राष्ट्रियता धर्मराएको छ, शान्ति र अमनचैन हराएको छ'

    काठमाडौं । बडादशैंको शुभअवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई शुभकामना ब्यक्त गरेका छन् । उनले फूलपातीको शुभअवसर पारेर शुभकामना दिँदै भने अहिलेको अवस्थाप्रति चिन्ता ब्यक्त गरेका छन् । उनीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, 'राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र ... read more...

  • महरा-रोशनी काण्डमा नयाँ मोड, 'शाही दम्पत्तिको डिभोर्स गर्ने निर्णय'

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा र रोशनी शाहीको बहुचर्चित काण्डले फेरि नयाँ मोड लिएको छ । महरालाई बलात्कार गरेको आरोप लगाउने रोशनीले आफ्ना श्रीमानसँग सम्वन्ध विच्छेदको प्रक्रिया अगाडि बढाउन सहमत भएको हस्ताक्षरसहितको लिखत सार्वजनिक भएको छ । महरालाई बलात्कार गरेको आरोप लगाउँदै चर्चामा आएकी रोशनीको पहिलो भिडियो सार्वजनिक भएको भोलीपल्टै उनले अर्को अनलाइनलाई अन्र्तवार्ता दिँदै महरा 'बाबु सरह' भए ... read more...

  • सीसी टीभी फुटेज भन्छ,'महरा रोशनीको कोठामा पुगेका थिए'

    काठमाडौँ । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसी टीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर ... read more...

  • 'महराले नै स्वीकारे पछि 'पिता सरह वा निर्दोष' भन्नुको अर्थ रहन्न'

    काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुसन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ । पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ... read more...

  • सालकको खपटासहित सतुङ्गलबाट समातिए खड्का

    काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले सालकको खपटासहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-१ घर भएका ३४ वर्षीय बिन्दुबहादुर खड्का रहेका छन् । उनलाई थानकोट बृत्त मातहतबाट खटिएको प्रहरीले मंगलबार दिउँसो सालकको खपटासहित चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो । प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका बेला चेकजाँच गर्नेक्रममा उनको ... read more...

  • पवित्र धार्मिकस्थल 'बौंद्ध स्तुपा' परिसरमा झडप, बुद्ध धर्मकै बेइज्जत

    काठमाडौं । विगत केही महिनादेखि बौंद्ध स्तुपा परिसर अर्थात विश्व सम्पदा सूचीमा सूचीकृत बौंद्ध स्तुपा परिसरभित्र भइरहेको झगडा, प्रर्दशन र झडकका कारण बुद्ध धर्मकै बेइज्जत हुन थालेको छ । बौंद्ध स्तुपा परिसरभित्र चिनियाँ लामाले गरिरहेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रममा बौद्ध घ्याङ गुठीका समर्थकहरु त्यहाँ बिथोल्न पुगेपछि शनिबार झडपको स्थिति आएको थियो । ठूलो झडप हुने संभावना बढेसँगै ठूलो संख्यामा न ... read more...

  • जमरा राख्ने दिन अर्थात घटस्थापना: बडादशैं आजदेखि सुरु

    काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैं आजबाट सुरु भएको छ । बडादशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म अर्थात १५ दिनसम्म धुमधामका साथ मनाइन्छ । बडादशैंका् पहिलो दिन आज हिन्दु धर्ममा आस्था राख्ने प्रत्येक नेपालीले घरघरमा वैदिक विधिअनुसार दियो, कलश, गणेश थपना गरेर घटस्थापना गर्ने चलन छ । सो अवसरमा बडादशैंको पूजाघरमा वा कोठमा गाईको गोबरले लिपपोत गरी पवित्र नदी वा चोखो स्थलबाट ब ... read more...

  • जुवा अखडामा प्रहरीको छापा, दश जना समातिए, १ लाख २३ हजार बरामद

    काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले एक जुवाखालमा छापा मारेर १० जना जुवाडे र सञ्चालकलाई पक्राउ गरेको छ । टोखा नगरपालिका वडा नम्बर-१० स्थित बलबहादुर भट्टचनले सञ्चालन गरेका विशाल मल्टी स्पोर्ट्स सेन्टरमा अवैध जुवाको खेल भइरहेको सूचना पाएपछि प्रहरी छापा हान्न त्यहाँ पुगेको थियो । प्रहरीले उक्त जुवा खालबाट १ लाख २३ हजार ७०० रुपैयाँसमेत बरामद गरेको छ । बृत्तले पक्राउ परेक ... read more...

  • बसमा फल्सबटम बनाएर तस्करी: भन्सार छलेको लाखौंको लत्ताकपडा बरामद

    काठमाडौं । भन्सार छलेर काठमाडौं ल्याएको ४० पोका लत्ताकपडालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा शनिबार विहान बिष्नुमतीबाट बरामद गरको हो । बसको हुटमुनि फल्सबटम बनाएर ल्याएको उक्त लत्ताकपडा लाखौं मुल्य बरामद रहेको बताइएको छ । चालक र सामान ल्याउने ब्यक्ति भने फरार भएका छन् । भन्सार छलेर सामान ल्याउने बा ५ ख ६९३९ नम्बरको बसलाई प्रहरीले ... read more...