• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • घुस लिएको भिडियो सार्वजनिक गर्ने धम्कीपछि पसल खोल्न अनुमति

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुहरुले बोर्डिङ पास लिइसकेपछि विमानमा चढ्नुपूर्व वेटिङ गर्ने ठाउँलाई ‘स्टेराइल एरिया’ भनिन्छ । स्टेराइल एरिया सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ । स्टेराइल एरिया सामान्यतया ब्यापारिक हिसाबमा प्रयोग गर्न पाइँदैन । तर, नेपालमा शरदसिंह भण्डारीजस्ता भ्रष्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको बेला सुवास श्रेष्ठको ... read more...

  • काठमाडौं प्रहरीले लिएन लामिछानेकी श्रीमती निकिताको जाहेरी

    काठमाडौं । पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले इन्कार गरेको छ । उक्त घटनालाई जिल्ला प्रहरी कार्यालय चितवनले हेरिरहेको भन्दै काठमाडौं प्रहरी उक्त विवादबाट पन्छिएको छ । बरु काठमाडौं परिसरले निकितालाई ३ नम्बर प्रदेशको प्रहरी मुख्यालयमा जाहेरी लिएर जान सुझाव दिएको छ । काठमाडौं प्रहरीले उक्त घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छा ... read more...

  • खानेपानी मन्त्रालयमा ५ जना पूर्वसचिवहरुको बिज्ञ समूह गठन

    काठमाडौं । खानेपानी मन्त्री बिना मगरको अगुवाइमा खानेपानी मन्त्रालयले ५ जना पूर्वसचिवहरुको बिज्ञ समूह गठन गरेको छ । जसको उदेश्य मेलम्ची खानेपानी आयोजना र खानेपानी सरसफाई विषयका सम्बन्धमा आवश्यक सुझाव, सल्लाह र परामर्श दिनु रहेको छ । मन्त्री विनाको अगुवाईमा गठन भएको विज्ञ समूहमा पूर्वसचिवहरु क्रमशः बीरेन्द्र बहादुर देउजा, हरेराम कोइराला, सुमन प्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहेका छन् ... read more...

  • बिश्व फोटोग्राफी दिवसः प्रभातफेरी र सम्मान कार्यक्रम

    पोखरा । १८० औ बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाईयोे । कार्यक्रम फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा देशब्यापी साईकल भ्रमणमा निस्कीएका खोटाडका यूवा कर्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । श्रेष्ठलाई खादा तथा सम्मानपत्रले सम्मान गरिएको थियो । पोखरा मानवअधिकार चोकबाट प्रभातफेरी सुरु भई चिप्लेढुंगा महेन्द्रपुल हुँदै प ... read more...

  • मोटरसाइकल चोरी गर्ने गिरोहका तीन सदस्य समातिए

    रौटहट । रौतहट जिल्ला वृन्दाबन नगरपालिका वडा नं.-३ बस्ने वर्ष ४५ को सोनालाल प्रसाद यादवले ०७६ साल साउन ३१ गते मध्यराति आफ्नो मोटरसाइकल चोरी भएको सूचना प्रहरीलाई दिए । उनको चोरी भएको मोटरसाइकल ना ४६ प २२८२ नम्बरको थियो । २२० सिसिको चोरी भएको मोटरसाईकलको रंग रातोकालो रहेको उनले प्रहरीलाई जानकारी दिए । सूचना प्राप्त गर्ने वित्तिकै जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय कोहल्बी बाराबाट खट ... read more...

  • पारस फेरि विवादमाः त्रिअविमा खटिएका प्रहरीमाथि हातपात

    काठमाडौं । पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन् । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलस्थित एक जना नेपाल प्रहरीका सईलाई उनले हातपात गरेपछि विवादमा तानिएका हुन् । थाइल्याण्ड जान लागेकी आफ्नो आमा अर्थात पूर्वरानी कोमल शाहलाई त्रिअविमा विदाई गर्न पुगेका पूर्वयुवराज पारसले आफ्नो छोरा र भान्जालाई प्रहरीले दुव्र्यवहार (अपमान) गरेको भन्दै एक जना सईको छातीमा हात लगेर घचेडी दिएका थिए । त्रिअवि सुरक् ... read more...

  • रविको पक्षमा तीन दिनदेखि लगातार प्रदर्शन, हजारौंको सहभागिता

    चितवन । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएपछि पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेको समर्थन लगातार ३ दिनदेखि प्रर्दशन तथा नाराजुलुश भइहरको छ । न्यूज २४ को कार्यालयबाटै पक्राउ गरी रातारात चितवन ल्याइएका पत्रकार लामिछानेको समर्थनमा स्वस्फूर्त रुपमा प्रदर्शन भइरहेको हो । प्रर्दशनको तेस्रो दिन अर्थात शनिबार प्रहरीले केही बल प्रयोग गरेको थियो भने आज दिन नेपालको राष्ट्रिय झण्डासहित ... read more...

  • आविष्कार केन्द्रलाई ५७ लाख रुपैयाँ सहयोग गर्ने जापानीज दाता

    काठमाडौं । एक जना चिन्दै नचिनेको जापनीज दाताले राष्ट्रिय आविष्कार केन्द्रलाई सन्ताउन्न लाख रुपैयाँ सहयोग गरेका छन् । ती जापानीज दाताले हिमालयन बैंकको खातामा उक्त रकम जम्मा गरेपछि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हर्षित र अचम्मित हुँदै उनलाई धन्यवाद प्रकट गरेका छन् । आविष्कार केन्द्रका पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी ब्यक्त गर्दै उक्त रकम हिमालयन बैंकमा आएको लेखेका छन् । विश्वभर रहेका ... read more...

  • रविलाई हिरासतमा राख्न अदालतको आदेशः मुलुकभर प्रदर्शनको तयारी

    काठमाडौै । अन्ततः सञ्चारकर्मी रवि लामिछानेसहित दुई जनालाई जिल्ला अदालत चितवनले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेसहित अन्य दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनलाई ५ दिनको म्याद दिएको हो । सञ्चारकर्मी लामिछानेको समर्थनमा हजारौं सर्वसाधारण सडकमा प्रर्दशनमा उत्रिएका थिए । उनीहरुले पत्रकार रविलाई फसाउन खोजेक ... read more...

  • चितवनमा कडा सुरक्षा: सडकमा ओर्लिए सर्वसाधारण, रवि रिहाईको माग

    चितवन । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा सर्वसाधारण सडकमा ओर्लिएका छन् । हजारौंको संख्यामा  रहेका प्रर्दशनकारीहरुले रविलाई रिहाईको माग गर्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले प्रर्दशनकारीलाई संयम्मित हुन आग्रह गरिरहेको छ । उनको पक्राउपछि सामाजिक सञ्जालभर तीब्र विरोध भइरहेको छ । उनीहरुले रविलाई उक्त काण्डमा फसाउन खोजिएको भन्दै निष्पक्ष छानविनका लागि माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाड ... read more...

  • ट्राफिक प्रहरी भ्यानको ठक्करबाट बाटो हिँड्ने बटुवा मरेपछि..

    काठमाडौं । ट्राफिक प्रहरीकै भ्यानले ठक्कर दिँदा एक जना बटुवाको मृत्यु भएको छ । काठमाडौंको कोटेश्वरस्थित आकाशे पुलनजिकै भएको उक्त घटनामा घाइते बटुवालाई तत्काल उपचारका लागि बीर अस्पताल पुर्याइएको थियो । पहिचान नखुलेको घाइते पुरुषको बुधबार विहान निधन भएको हो । उनलाई ट्राफिक प्रहरी महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिएको थियो । टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल प्रहरीले नै उपचारका लागि अस ... read more...

  • ठूलैसँग उठवस, ठूलै ठगी: लौ पढ्नुहोस् गुरागाँईको 'ठगीलिला'

    काठमाडौं । इम्पेट्स टेक्नोलोजी नेपाल प्राली स्थापना गरी करोडौं रकम उठाएका नेकपाका कार्यकर्ता बताउने जीवन गुरागाँईविरुद्ध श्रमिकलाई पारिश्रमिक नदिई कम्पनी बन्द गरेको भनी पक्राउका लागि सिफारिस भएको छ । उक्त कम्पनीको शाखा कार्यालय इटहरीमा खोली ७ जना कामदारको झन्डै ८ लाख बराबरको पारिश्रमिक नदिएको भनी, श्रम कार्यालय विराटनगरमा उजुरी परेको थियो । कडा मिसाजका श्रम अधिकारी प्रेम सञ्जेलले गुराँगाईलाई पक्रा ... read more...

  • त्रिशुली बस दुर्घटना: १३ घर फर्किए, ३ उपचारत, १६ जना अझै बेपत्ता

    धादिङ । बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा भएको दुर्घटनामा मर्नेको संख्या १० पुगेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको न्यूसृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । उक्त दुर्घ ... read more...

  • दुई दिनमै ४० जुवाडे समातिए, २ लाख ५८ हजार रुपैयाँ बरामद

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्की अवैध जुवा अखडा सञ्चालक र जुवाडेहरुप्रति कठोर बनेको छ । कास्की प्रहरीले दुई दिनमै ५ जुवा अखडाबाट ४० जनालाई पक्राउ गरेको छ भने उनीहरुको साथबाट नगद दुई लाख ५८ हजार ३२० रुपैयाँ बरामद भएको जनाएको छ । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका ५ पर्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा अबैध रुपमा जुवातास खेल्ने गरेको गोप्य सूचना प्रहरीला ... read more...

  • चोरी भएको मोटरसाइकलको नम्बरप्लेट फेर्दै गर्दा पक्राउ परे चोर

    काठमाडौं । शुक्रबार साँझ सुविधानगर काडमाडौं महानगरपालिका-३२ स्थित विग मार्ट अगाडि पार्किङ गरेर राखेको मोटरसाइकल हरायो । पीडितले तत्काल प्रहरीलाई सूचना दिए । प्रहरीले हराएको २४ घण्टा नवित्दै चोरी भएको बा ५८ प १६६४ नम्बरको मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । त्यो पनि चोरले मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा तिनकुने बस्ने नवलपरासी घर भएका १९ वर्षी ... read more...

  • २० बर्षीया युवतीलाई विक्री गर्न लैजाने दुई युवक समातिए

    काठमाडौं । युवतीलाई प्रलोभन देखाएर बेचविखन गर्ने उदेश्यले लैजान आगेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २९ वर्षीय आईतेबहादुर लोप्चनलाई रहेका छन् । प्रहरीले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त थानकोटबाट माईती नेपा ... read more...

  • गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहको आगजनी

    दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । उक्त गाडीमा गएराति करिव १२ः ४५ को समयमा आगजनी गरेको आशंका गरिएको छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नस्ट भएको छ । गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानियले नियन्त्रणमा लिएका थिए । गाडी बंगलाचुली गाउँपालिका वडा नं. ५ को कार्या ... read more...

  • 'क्लब डेभाजु' का श्रेष्ठ अदालतबाट छुट्न नपाउँदै फेरि समातिए

    काठमाडौं । राजधानी काठमाडौंको मुटु मानिएको दरबारमार्गस्थित रहेको डेभाजु क्लबका सञ्चालक मनोज श्रेष्ठ बैंकिङ कसूर मुद्दामा छुटे लगत्तै फेरि ठगी मुद्दामा पक्राउ परेका छन् । सञ्चालक श्रेष्ठ अदालतबाट धरौटीमा छुटेलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई फेरि पक्राउ गरेका हो । उनी बैंकिङ कसूर मुद्दामा अदालतको आदेशसँगै एक करोड धरौटी बुझाएर बिहिबार छुटेका थिए । उनले क्लब डेभाजु निर्माण ... read more...

  • एकाविहानै त्रिशूली बस खस्यो, तीनको मृत्यु, दुई दर्जन बढी बेपत्ता

    धादिङ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस एकाविहानै त्रिशूली नदीमा खसेको छ । बस त्रिशूली नदीमा खस्दा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी यात्रु अझै बेपत्ता रहेको आशंकामा खोजी कार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं आउँदै गरेको उक्त ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट बिहान करिब ३ः३० बजे बजेतिर त्रिश ... read more...

  • अपार्टमेन्टमा जुवा खेल्ने १२ जुवाडे समातिए, ८ लाख ४० हजार रुपैयाँ बरामद

    ललितपुर । ललितपुरस्थित रहेको डाउनटाउन अपार्टमेन्ट जुवा खेलिरहेका १२ जुवाडे बुधबार राति पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेको साथबाट प्रहरीले ८ लाख ४० हजार रुपैयाँ बरामद भएको जनाएको छ । ललितपुर महानगरपालिकाको-२३ स्थित रहेको उक्त अपार्टमेन्टमा लामो समयदेखि जुवा खेल हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले बुधबार र ... read more...