• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • थली-साँखु सडकखण्डका स्थानिय आन्दोलनमा उत्रेपछि तीन बूँदे सहमति

    काठमाडौं । स्थानिय र सर्वसाधारण जनता तत्काल सडकको कालोपत्र हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा निस्किएपछि काठमाडौँ, चाबहिल साँखु सडकखण्ड अन्र्तगतको थली-साँखु सडकखण्ड तत्काल स्तोरन्नती गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानियको सहमतिपछि आन्दोलन फिर्ता लिएको भएको स्थानिय तथा विद्यार्थी पओेल बज्राचार्यले जानकारी दिए । चाबहिलबाट थली हुँदै साँखुसम ... read more...

  • विद्युत प्राधिकरणको वेवास्ताले स्थानियको करेन्ट लागेर मृत्यु

    काभ्रे । सम्वन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेपछि आफै विद्युतको फियुज हाल्न विद्युत पोलमा चढेका एक जना स्थानियको करेन्ट लागेर मृत्यु भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर-८ का रामशरण अधिकारीको मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु भएका अधिकारीको लास निकाल्न प्रहरीले विद्युत प्राधिकरणसँग समन्वय गरिरहको छ । प्रहरीले विद्युत प्राधिकरणका कर्मचारी विना लास निकाल्न नसक्न ... read more...

  • भाइरल फोटो: संस्कृति प्रेमीमाथि सरकारी बुट, पानीका फोहोरा र लाठी

    काठमाडौं । सरकारको निर्देशनमा आईतबार माईतीघरको मण्डलास्थित संस्कृति जोगाउन आग्रह गर्दै सरोकारवालाहरुले गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले पानीका फोहोरा, लाठी र बुट बर्साएपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ । शान्तिपूर्ण आन्दोलनमा सहभागि एक जनालाई प्रहरीले बुट हानेको फोटो अहिले निकै भाइरल भइरहको छ भने प्रहरी मेरो साथी भन्दै प्रहरी संगठनकै खिल्ली उडाउने काम भइरहेको छ । भाइरल बनिरहेको उक्त फोटो ... read more...

  • सर्वोच्चको आदेशपछि शाही रिहा: 'यो देशमा न्याय अझै मरेको छैन'

    काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शाहीलाई छाड्ने आदेश दिएको हो । उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरी विद्युतीय ऐन अन्तर्गत कारबाहीका लागि काठमाडौं पठाएको थियो । सो क्रममा उनीमाथि चरम यातना भएको भन्दै प्रहरी र सरकारको सर्वत्र विरोध हुँदै आएको थियो भने शाहीको पक्षमा खुलेरै जनलह ... read more...

  • के हिजोजस्तै आज पनि भीषण हावाहुरी आउने संभावना छ ?

    काठमाडौं । बिहीबार साँझ कैलालीमा आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । कैलालीमा आएको हावाहुरीमा परेर ज्यान गुमाउनेमा कैलालीको टिकापुर नगरपालिका २, राजीपुरकी ४७ वर्षीया लाहानु चौधरी र गोदावरी नगरपालिका-८ वीरबहादुर चौधरी रहेका छन् । हावाहुरीले पशुपालनका लागि बनाएको गोठ भत्किँदा च्यापिएर लाहानु चौधरीको मृत्यु भएको थियो भने बीरबहादुरको हावाहुरी आइरहे ... read more...

  • मुस्लिम समुदायको महान पर्व 'इद उल फित्र' आज धुमधामसँग मनाईदै

    काठमाडौं । मुलुकभर रहेका मुस्लिम समुदायले आज महान पर्व इद उल फित्र धुमधामसँग मनाउँदै छन् । मुस्लिम समुदायको महान पर्व इदको अवसरमा सरकारले सार्वजनिक विदा नै दिएको छ । यद्यपि यसअघि सरकारले विदा कटौती गरेको थियो । पछि मुस्लिम समुदायले विरोध र विदा कटौती नगर्न अनुरोध गरेपछि मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको थियो । गहृमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इदका दिन अर्थात आज सार्वजन ... read more...

  • भ्रमित र त्रसित खबर फैलाउने युुवा ज्योतिष अर्जुन क्षेत्री समातिए

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले युवा ज्योतिष अर्जुन क्षेत्रीलाई पक्राउ गरेको छ । युवा ज्योतिस क्षेत्रीले मुलुकमा छिट्टै ७ रेक्टरको भूकम्प जाने भन्दै सर्वसाधारणलाई भ्रमित र त्रसित बनाएको प्रहरीको आरोप छ । २६ बर्षीय क्षेत्रीलाई प्रहरीले दिउँसो गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाए । उनले एक यूट्युव च्यानललाई अन्तवार्ता दिँदै जेठको अन्तिमदे ... read more...

  • ढकालको 'एक' आलेख जसका कारण दर्जनौं ज्यान मार्ने धम्की

    काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको रंगशालामा डोजर लगाएपछि ‘मेयर रेणुका भष्मासुर, पितुर्के सीताराम र गैरजिम्मेवार राज्य’ शीर्षकमा आलेख लेख्ने सञ्चारकर्मी विनोद ढकाललाई ज्यान मार्ने धम्की आएको छ । उनले दैनिक नेपाल नामक अनलाइनमार्फत उक्त शिर्षकमा आलेख लेखेका थिए । आलेख लेखेकै कारण ढकालमाथि ज्यान मार्ने धम्की आएपछि सूचनाको हक, प्रेस स्वतन्त्रता र मानवअधिकारको क ... read more...

  • अब 'वान डे पेन्टिङ आर्ट एण्ड डेकोर' को सेवा कतारबाट पनि

    काठमाडौं । आर्ट एण्ड डेकोर सम्बन्धि सेवा प्रदान गर्दै आएको कम्पनी 'वान डे पेन्टिङ आर्ट एण्ड डेकोर' ले आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरमा पनि विस्तार गरेको छ । दुई वर्षदेखि नेपालको काठमाडौंमा मुख्य कार्यालय स्थापना गरी व्यवसायीक रुपमा काम गर्दै आएको उक्त कम्पनीले काठमाडौं, चितवन, पोखरा, धरान, विर्तामोड, लुम्बिनी, मनाङ, जिरीलगायत देशका मुख्य शहरहरुमा आर्ट र पेन्टिङको सेवा दिइसकेको छ । कम्पनीले ... read more...

  • काठमाडौंको महाराजगञ्जमा कतारी भिषा सेन्टर (क्यूभिसी) शुरु

    काठमाडौं । नेपालमा पहिलो पटक कतार भिषा सेन्टर (क्यूभिसी) ले आफ्नो सेवा सुरुवात गरेको छ । महाराजगञ्जस्थित आफ्नो कार्यालय रहेको उक्त भिषा सेन्टरको बुधबार साँझ नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खालिफा अल मोहन्नदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटनसँगै कतार भिषा सेन्टरले औपचारिक रुपमा काम थालेको छ । अब बैदेशिक रोजगारीका लागि कतार ज ... read more...

  • जनप्रतिनिधिकै संरक्षणमा सरकारी जग्गा अतिक्रमण गरेर बालुवा उत्खनन्

    साँखु । स्थानिय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा शंखरापुर नरपालिकाको साँखुस्थित अनाधिकृत रुपमा बालुवा उत्खनन् तथा प्रसोधन गरिरहेको पाइएको छ । साँखु, इन्द्रेणी लगायतका ठाँउका स्थानीयसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै वासिङ व्यवसायीहरुले उल्खनन् गरिरहेको पाइएको हो । अनाधिकृत रुपमा वालुवा उल्खनन्ले साँखु, इन्द्रेणी, घुमारीचोकलगायतका स्थान कुरुप बन्दै ... read more...

  • सांसदलाई ६ करोड: सामाजिक सञ्जालमा ब्यापक विरोध

    काठमाडौं । बजेट आउनुअघि सांसदले १० करोड पाउनुपर्ने माग राखिएको थियो । सांसदलाई १० करोड होइन, योजना दिनुपर्ने सत्तारुढ दलकै नेताहरुबाट आवाज आएको थियो । विपक्षी नेपाली काँग्रेसले कुनै पनि हालतमा सांसदलाई रकम दिनुनहुने भन्दै आवाज उठायो । अन्तिममा काँग्रेसकै सांसदहरु पनि चुप लागे । अन्नतः स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत् प्रत्यक्ष निर्वाचित सांसदहरुले ६ करोड रकम पाउने निर्णय सरकारले&n ... read more...

  • जताततै बन्दको प्रभाव: 'नागरिक हत्याहिंसामा विप्लव माओवादी'

    काठमाडौं । कतिपय सर्वसाधारणलाई थाहा पनि नहोला कि आखिर आज किन बन्द गरिएको हो ? किन सर्वसाधारणको हत्यामा विप्लव माओवादी उत्रिएको हो ? तर नेत्रविक्रम चन्द 'विप्लव' को नेकपा माओवादीले भने प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तीर्थ घिमिरे राजुलाई गोली हानेर हत्या गरेको भन्दै त्यसको बदला लिन सोमबार नेपाल बन्दको आव्हान गरेको बताएको छ । उसले उल्टै सरकारले चलाएको हत्याहिंसाविरुद्ध प्रतिरोध गर्नुको विकल्प नरह ... read more...

  • छुट्टाछुट्टै शक्तिशाली विस्फोटमा ३ जनाको मृत्यु, विप्लव समूहमाथि शंका

    काठमाडौं । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएको शक्तिशाली बिस्फोटमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको जनाएको छ । सुकेधारास्थित भएको विस्फोटमा दुई जना र घट्टेकुलोमा भएको विस्फोटमा एक जनाएको मृत्यु भएको हो । सुकेधारास्थित भएको विस्फोटमा परी घाइते भएका एक जनाको भने ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । विस्फोटमा नेत्रविक्रम चन्द ... read more...

  • नवलपुर देबचुलीका हावाहुरी पीडितहरुलाई चौधरी फाउण्डेसनको जस्तापाता सहयोग

    नवलपुर । चौधरी फाउण्डेशनले नवलपुर देबचुली नगरपालिकाका हावाहुरी पीडितहरुलाई एक सय बण्डल जस्तापाता सहयोग गरेको छ । नेपाली काँग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले आफ्नो जिल्लाका हावाहुरी र असिना पानीबाट पीडितहरुलाई राहत स्वरुप जस्तापाता उपलब्ध गराएका हुन् । जेठ ७ र ८ गतेको हावाहुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको थियो । र, घरहरूमा समेत क्षति पुर्याएको ... read more...

  • सार्वजनिक जग्गा अतिक्रमण गरेर भूमाफियाले थाले जग्गा प्लटिङ

    साँखु । काठमडौंको शंखरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर प्लटिङ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिम पाइप राखेर नीजि जग्गा प्लटिङ गरिएको छ । साँखुका स्थानीय दिलिपकुमार श्रेष्ठ भन्छन्,'यो क्षेत्रमा पहिला ठुलो खोल्सा थियो । अहिले यहाँ खोल्सामा हिम पाइप राखेर खोल्सा पुर्दै व्यक्तिले सार्वजनिक जग्गा ... read more...

  • राजधानीमा दिनदाहाडै हतियार देखाएर सुनचाँदी पसल लुटपाट

    काठमाडौं । राजधानीको जोरपाटीस्थित चोकमा रहेको भिमेश्वर सुनचाँदी गहना पसल हतियार देखाएर दिनदाहाडै लुटपाट भएको छ । उक्त गहना पसलका सञ्चालकलाई लुटेराले खुकुरी प्रहार गरी लुटपाट गरेका थिए । चार जना मंगोलियन अनुहारका युवाहरुले खुकुरी प्रहार गर्दै ८० हजार रुपैयाँ लुटेर लगेको पीडितले बताएका छन् । खुकुरी प्रहारबाट सञ्चालक बुद्धराम सुनारलाई सामान्य चोटपटक मात्र लागेको छ । घटनालगत्तै घटनास्थल पुगेको प्रहरील ... read more...

  • अल्लारे मन्त्रीको काम पनि त्यस्तै: काठमाडौं काकाकुल, कतारमा पानी !

    काठमाडौं । पारिवारिक रूपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिक प्रश्न उठाउने कम छैनन् । आफ्ना बुहारी मध्येकी जेठी सृजना त्रिपाठीलाई भर्खर कास्कीको जिल्ला सदस्यमा मनोनयन गराउनुपूर्व कान्छी बुहारीलाई देशको महत्वपूर्ण मन्त्रालय नै जिम्मा दिए । यसै विषयमा परिवारले कुरा काट्ने भई गए । तैपनि दिएको जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गरेको भए उनको नाक जोगिन्थ्यो । त्यसको विकल्पमा खानेपानी तथा ढ ... read more...

  • प्रहरीकै हाकिमहरुको घरमा डाँका डाल्ने यि काले

    काठमाडौं । गोली नै ठोकेर नियन्त्रणमा लिएका डकैतीमा सक्रिय विष्णु तामाङ भन्नेको रामकहानी कम रोचक छैन । प्रहरीसँग सँधै भागी हिँड्ने काले भनिने तामाङले प्रहरीकै घरमा पनि डकैती गरेका थिए । तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । प्रहरीको खोजी सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोलीसँग जम्काभेट भएको थियो । प्रहरीमा ... read more...

  • लुटेरा तामाङलाई नियन्त्रण लिन घुँडा मुनि गोली प्रहार

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले एक लुटेरालाई पक्राउ गर्न टोखामा गोली चलाएको छ । पेशेवर लुटेरा भनिएका काले उर्फ विष्णु तामाङ र महाशाखाबाट खटिएको प्रहरी टोलीबीच झडप हुने क्रममा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ । सिन्धुपाल्चोक घर भई टोखा बस्दै आएका कालेलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली प्रहार गर्नुपरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बत ... read more...