• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • फरार भनिएका भूमाफिया गुरुङ यसरी सातदोबाटोमा झुल्किए

    काठमाडौं। बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा ब्यक्तिको नाममा पास भएको काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा भूमाफिया मिनबहादुर गुरुङ अहिले राजधानीमै खुलेआम हिँडिरहेका छन् । भूमाफिया गुरुङलाई ललितपुरको सातदोबाटोस्थित चेन सुपर मार्केट भाटभटेनीको १६ औं आउटलेट उद्घाटन गर्ने क्रममा देखिएको हो । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले नै उक्त आउटलेटको उद ... read more...

  • आज १२ बजे नयाँबानेश्वरमा उपस्थित हुन महासंघको आह्वान

    काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ठहरसहित नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलित पत्रकारहरुले आज मुलुकभर विरोध कार्यक्रम गर्दैछन् । आज मध्यान्ह १२ बजेबाट सुरु हुने आन्दोलनमा सहभागी हुन सबै संचारकर्मीहरुलाई आव्हान गरिएको छ । काठमाडौंस्थित संसद बाहिर र उपत्यका बाहिरका जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम र ... read more...

  • गुह्रेश्वरी-बनकाली हुँदै तिलगंगा निस्किने बाटो बन्द: सर्वसाधारण आक्रोशित

    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा पर्ने गुह्रेश्वरी, बनकालीहुँदै तिलगंगा निस्किने बाटोलाई यूनेस्कोले हटाउने चेतावनी दिएपछि पशुपति विकास कोषले उक्त बाटो बन्द गर्ने निर्णय गरेको छ । कोषले उक्त बाटोलाई बन्द गर्ने उदेश्यसहित वाल लगाउन गिटी, बालुवा, रोडा तथा ढुङ्गा सडकमै थुपारेको छ । मापदण्ड विपरित उक्त बाटो सञ्चालनमा ल्याएको भन्दै यूनेस्कोले असन्तुष्ट ब्यक्त गर्दै आएको ... read more...

  • 'विद्येयक पारित भए सरकारी भजन गाउने मिडिया मात्र बाँकी रहने'

    काठमाडौं । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भए नेपालको सरकारको भजन गाउने मिडिया मात्र बाँकी रहने मात्र नभई सबै मिडिया सरकार नियन्त्रित हुने दावी गरेको छ । संगठनको जारी विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानको प्रस्तावनाको पाँचौ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुत छ । संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको छ ... read more...

  • 'चावहिल-बौंद्ध-जोरपाटी' सडकखण्डको काम यसरी हुँदैछ (फिटो फिचर)

    काठमाडौं । ब्यवसायी र स्थानियको आन्दोलनपछि भएको सहमति अनुसार नै ठेकेदार कम्पनीले 'चावहिल-बौंद्ध-जोरपाटी' सडकखण्डको काम धमाधम कालोपत्र गर्न थालेको छ । विगत ४ बर्षदेखि सडक हिलाम्मे र धुमाम्मे हुँदा ब्यवसायी विस्थापित मात्र नभई करोडौं डुबेको भन्दै बौंद्ध ब्यापार संघको नेतृत्वमा प्रर्दशन तथा चक्काजाम भएको थियो । त्यसपछि ठेकेदार कम्पनीले बाध्यभएर सडकको काम तत्काल थाल्ने ६ बुँदे सहमति गरेको थियो । अहिले ... read more...

  • राजधानीमै १४ बर्षीय बालिका बलात्कृत, शंकास्पद एक जना समातिए

    साँखु । राजधानीमै १४ बर्षीय एक बालिका बलात्कृत भएकी छन् । काठमाडौंको शंकरापुर नगरपालिका वडा नम्बर-१ नाङ्लेभारे बस्ने ति बालिकालाई बलात्कार गर्ने शंकास्पद एक जनालाई महानगरीय प्रभाग साँखुले २४ घण्टा नवित्दै पक्राउ गरी बौंद्ध बृत्तलाई बुझाएको छ । पक्राउ पर्नेमा बर्ष ३१ को गुञ्जबहादुर तामाङ रहेका छन् । अभियुक्त तामाङ दोषी भए-नभएको थप अनुसन्धान गर्नका लागि प्रहरीले उनको म्याद थप गर्न अदालत लग ... read more...

  • ‘प्रेस स्वतन्त्रता विरोधी’ विधेयक: आन्दोलन तुहाउन 'ललिपप' को अफर

    काठमाडौं । सरकारले ल्याउने तयारी गरेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेपछि आन्दोलन तुहाउन नेकपाका शक्तिशाली तथा विवादास्पद महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरुलाई 'ललिपप' को आश देखाएका छन् । उनले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल कम्यूनिष्ट पार्टीका दुवै अध्यक्ष र सिंगो नेकपा नेपाली प्रेस जगतले ... read more...

  • निलडाम बस्नेगरि शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेपछि...

    काठमाडौ । राजधानीस्थित एक विद्यालयका शिक्षिकाले विद्यार्थीलाई निलडाम बस्नेगरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ । नयाँबानेश्वर, शान्तिनगरस्थित रहेको बेबिलान नेशनल हाईस्कुलकी शिक्षिका एशिला राईले त्यसरी कुटपिट गरेकी हुन् । शिक्षिका राईले कक्षा ६ अध्ययनरत विद्यार्थी नबोम श्रेष्ठलाई निलडाम हुनेगरी कुटपिट गरेपछि त्रासका कारण छोरा विद्यालयनै जान छाडेको अभिभावक महेश श्रेष्ठले बताए । शिक्षिका राईले अन्य ... read more...

  • आन्दोलनको प्रभावः चावहिल-बौंद्ध-जोरपाटी सडकखण्डमा काम सुरु

    काठमाडौं । विगत चार बर्षदेखि हिमाम्मे र धुमाम्मे रहँदै आएको चावहिल-बौंद्ध-जोरपाटी सडकखण्डमा ठेकेदार कम्पनी यूनाईटेड विल्डर्सले हिजैदेखि कालोपत्र गर्नुपूर्वको काम थालनी गरेको छ । अहिले माटोलाई सम्माउने तथा रोलर लगाउने काम धमाधम भइरहेको छ । ब्यवसायी र स्थानियबासीको संयुक्त पहलमा विहिबार भएको आन्दोलनले उग्ररुप लिएपछि ठेकेदार कम्पनीले स्थानिय नेता, प्रहरीको रोहबरमा तत्काल काम थाल्ने भन्दै ६ बुँदे सहमत ... read more...

  • साढे तीन तोलाको सिक्री प्रहरीले नै लुटेपछि...

    काठमाडौं । विहान ८ः३० बजेदेखि चावहिल-बौंद्ध-जोरपाटी सडक कालोपत्र तत्काल हुनुपर्ने माग राखि आन्दोलन चलिरहेको थियो । मध्यान्हतिर आन्दोलनलाई प्रहरीले एक्कासी लाठिचार्ज, धरपकड र अश्रुग्याँस प्रहार गर्न थाल्यो । आन्दोलनकारी तितरबितर भए । कतिपयलाई प्रहरीले पक्राउ गर्दै भ्यानमा राखिरहेको थियो । त्यसैबेला, आन्दोलनको नेतत्व लिइरहेको संस्था बौंद्ध ब्यापार संघका सचिवलाई प्रहरीले धरपकड गर्दै भ्यानतिर लग्यो । ... read more...

  • एकाविहानै सडक बन्द, बटुवालाई सास्ती, 'तत्काल कालोपत्र गर'

    काठमाडौं । विगत ४ बर्षदेखि अलपत्र चावहिल-बौंद्ध-जोरपाटी सडकखण्ड कालोपत्र नगरेको भन्दै बौंद्ध ब्यापार संघ र स्थानियको संयुक्त आयोजनामा बौंद्ध स्तुपाको गेट अगाडि धर्ना र प्रदैशन सुरु भएको छ । विहान ८ः ३० बाट सुरु भएको धर्ना, प्रर्दशन बेलुका ५ बजेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष दिपक चौलागाईले बताए । बुधबार पनि स्थानिय ब्यापारी र स्थानियबासीको अगुवाईमा विहान डेढ घण्टा चक्काजाम भएको थियो । बुधबार भएक ... read more...

  • सडक कालोपत्र नभएपछि स्थानिय आन्दोलनमा, 'अनिश्चितकालिन बन्द'

    काठमाडौं । विगत ४ बर्षदेखि अलपत्र चावहिल-बौंद्ध-जोरपाटी सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका ब्यापारी र स्थानियबासीको अगुवाईमा विहान डेढ घण्टा चक्काजाम भएको छ । विहान ८ बजेदेखि ९ः३० बजेसम्म भएको सांकेतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको थियो । आन्दोलनमा उत्रिएका स्थानियको एउटै माग छ-'चावहिल-बौंद्ध-जोरपाटी सडकखण्ड तत्काल कालोपत्र गरी धुवा र धुलोबाट मुक्त हुनुपर्यो ।' विगत चार बर्षदेखि सडक ... read more...

  • ‘प्रधानमन्त्रीको भ्रमण दुवै देशको हितमा छ, विरोध गर्नु पूर्वाग्रही’

    काठमाडौं । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पूरानो र प्राचिन सम्बन्ध भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण फलदायी र सफल हुने बताएका छन् । वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा बोल्ने कार्यक्रम रहेकोले उक्त सम्मेलनमार्फत ग्लोवल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्वद्धन गर्न पनि ‘माईल-स्टोन’ हुने श्रेष्ठको दाबी छ ... read more...

  • विदेशमा यसरी विक्छ गुण्डाको नामः 'नेपालीलाई नै ठग्ने, नेपालीलाई नै लुट्ने'

    काठमाडौं । पाँच बर्षदेखि नेपाल प्रहरी गुण्डागर्दीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएपछि राजधानीलगायत बिभिन्न क्षेत्रमा गुण्डागर्दीमा सक्रिय गुण्डाको भागदौड मच्चिएको छ । प्रहरी ईन्काउन्टरमा दिनेश अधिकारी (चरी) र घैटे भनिने कुमार श्रेष्ठ मारिएपछि राजधानी लगायत बिभिन्न ठाउँलाई आधार ईलाका बनाएर गुण्डागर्दीमा सक्रिय गुण्डा नाईके र तिनका सदस्य गुमनाम छन् । सक्रिय गुण्डागर्दी छाडेर अहिले अधिकांश गुण्डाहरूले ... read more...

  • ‘दौरा-सुरुवाल र राष्ट्रिय झण्डा बोकेर उभियो भने त्यो नेपाली नै हो भनेर विश्वले चिन्दछ’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् । सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले यस्तो बताएका हुन् । नेपालको राष्ट्रिय झण्डा विश्वसामू अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोशाक पनि विश्वमै ... read more...

  • दुई करोड ९० लाख जनसंख्याः भूमि तीन करोड ६३ लाख टुक्रा

    काठमाडौं । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब कि देशको जनसंख्या दुई करोड ९० लाख मात्रै छ । गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ हजार नौ सय ५९ कित्ता थपिएका छन् । सरकारले दुई लाख २५ हज ... read more...

  • अभद्र ब्यवहार गरेको भन्दै प्रहरीमाथि खनिए नर्स

    काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले ज्यादती गरेको आरोप लगाएका छन् । प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई धरपकड तथा दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाए । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको ... read more...

  • श्रद्धापूर्वक मनाइँदै आमाको मुख हेर्ने दिन अर्थात 'मातातीर्थ औँसी' पर्व

    काठमाडौं । प्रत्येक वर्ष झैं वैशाख कृष्ण औँसीका दिन आज आमाप्रति श्रद्धाभाव प्रकट गर्दै पौराणिक कालदेखि मनाइँदै आएको पर्व मातातीर्थ औँसी मनाइँदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मानसहित मुलुकभर आज आफ्नो आमाको मुख हेर्ने चलन छ । सो अवसरमा आफ्नो आमालाई उपहार दिने तथा विभिन्न मिष्ठान्न भोजन खुवाएर आमाको मुख हेर्ने तथा आशिर्वाद लिने गरिन्छ । आमा नभएकाहरुले पनि विभिन्न धार्मिक स्थानमा पुगेर आमाको ... read more...

  • पत्रकार मिश्र ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

    काठमाडौं । रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बरिष्ठ सहायक उपसम्पादक राजेश मिश्र पुरस्कृत भएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मिश्रलाई उक्त सम्मान प्रदान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा उक्त पुरस्कार तथा सम्मानपत्र मिश्रलाई प्रदान गरेका हुन् । ... read more...

  • 'संविधानका सुन्दर पक्ष कार्यान्वयन गर्न चुनौती देखिएको छ'

    काठमाडौँ । वैशाख राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा भएको सुन्दर पक्षहरूको कार्यान्वय गर्नु नै आजको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । फ्रिडम फोरमले २६ औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा ‘प्रेस स्वतन्त्रताको चुनौती र दण्डहीनताको निरन्तरता’ विषयक अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वरुपमा मुलुक सङ्घीयतामा गएको तर मानसिकता केन्द् ... read more...