• +977 9841468702
  • info@cpostnews.com

समाज

  • यसरी पक्राउ परे ग्रिन भ्यालीका प्रिन्सिपल थापासहित ७ जना जुवाडे

    भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट पक्राउ पर्नेमा ग्रिन भ्याली सेकेण्डरी स्कुलका प्रिन्सिपल पनि रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई शुक्रबार जुवा खेलिरहेको समयमा चाँगुनारायण नगरपालिका वडा नम्बर-६ स्थित सानुभाई श्रेष्ठको घरमा छापा मारी पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर-८ सुडालका प्रिन्सिपल समेत रहेका बिक्र ... read more...

  • दिगो विकास र लक्ष्यहरु सम्वन्धि एकदिने सम्मेलन सम्पन्न

    काठमाडौं । दिगो विकास र लक्ष्यसहित (२०१६–२०३०) अन्तर्राष्ट्रिय सिकाइ र भोगाइ सम्वन्धि एकदिने सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलन मध्यपश्चिमाञ्चल विश्वविद्यालय, अन्तर्राष्ट्रिय साझेदारी र विकास कार्यक्रम (एमआइसीडी), ईन्टरनेशनल स्कुल अफ एड्भान्स स्टडिज (आइसास), कोअपरेशन एण्ड डेभलवमेन्ट नेटवर्क (सिडिएन) लगायतका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा गरिएको थियो ।  सम्मेलनमा नेपाल राष्ट्र ... read more...

  • मनाङको प्रत्येक गाउँमा एउटा पानीघट्ट: 'मोटर पुग्यो तर मिल छैन'

    मनाङ । मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसनी गरेर जीविकोपार्जन गर्न बाध्य छन् । जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन । यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहुँ, करु र आलु हुन् । उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् ... read more...

  • बुधबार खग्रास चन्द्रग्रहण, १५२ वर्षपछिको दुर्लभ खगोलीय घटना

    काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दए ... read more...

  • 'जाडोमा न्यानो' नारासहित मुसहरबस्तीमा राहत वितरण

    सर्लाही । ७ बर्षअघि स्थापित भएको यूएन पार्क समूह, लायन्स क्लब अफ काठमाडौं सम्बृद्धि, लियो क्लब अफ काठमाडौं सम्वृद्धि अन्तरगत सम्बृद्धि मेगा कलेज च्याप्टरको संयुक्त आयोजनामा ‘जाडोमा न्यानो’ नारासहित सर्लाहीको मुसहरबस्तीमा राहत सामाग्री वितरण गरिएको छ । सो राहत सामाग्री सर्लाहीको ईश्वरपुरबेला उच्च माध्यामिक विद्यालयमा अध्ययनरत पिछडिएका विद्यार्थीहरुलाई वितरण गरिएको हो । एकदमै पिछडिएको सर ... read more...

  • हिमपातले राजमार्ग अवरुद्ध, नून र बालुवाको प्रयोग गरी हिउँ हटाउँदै

    हेटौँडा । त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ । अहिले पनि सो स्थानमा हिउँ परिरहेको र अहिले बाटोमा दुई फिट हिउँ जमेकाले हेटौंडाबाट काठमाडौ आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा ... read more...

  • अब सुरक्षित महानगरः १६ स्थानमा सिसी क्यामेरा जडान

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन् । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो । कामपाको वडा नं १० मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ । सो अवसरमा कामपाका प्रमुख श ... read more...

  • श्रीपञ्चमी मनाइँदै: सरस्वतीलाई एक दर्जन बढि नामले यसरी पुकारिन्छ

    काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आ ... read more...

  • बारा औधापुरका शीतलहर पीडितलाई न्यानो कपडा

    बारा । बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गरिएको छ । सो वितरण श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फाउण्डेशन  र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले गरेको हो । शनिबार परिषद्का अध्यक्ष मातृका प्याकुरेल, प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहाललगायतको टोलीले औधापुर पुगेर त्यहाँका अतिविपन्न अपाङ्गतायुक्त, वृद्धवृद्धा र एक ... read more...

  • यसरी भयो ‘आमाछोरी बुटिक’ को सुरुवात

    काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलसँग भखैरै डिभोर्स गरेकी मिना ढकालले ‘आमाछोरी बुटिक’ खोलेकी छन् । काठमाडौंको मध्यबानेश्वरमा खोलिएको ‘आमाछोरी बुटिक’ को सञ्चारकर्मी अनिता विन्दु र गायिका कमल वलीले संयुक्त रुपमा शुक्रबार उद्घाटन गरेका हुन् । ‘मन्त्र दिव्य स्क्वायर’ पहिलो तलामा रहेको उक्त बुटिकले ग्राहकको चाहना अनुसार नयाँ नयाँ डिजाइनका फेशन उपलब्ध गराउने जनाएको छ ... read more...

  • बौद्धस्तुपाबाट चर्चित पर्यटकीय स्थल नमोबुद्धसम्म सिधा बस सेवा

    काठमाडौं । आन्तरिक पर्यटनलाई बृद्धि गर्ने उदेश्यले पहिलो पटक राजधानीको बौंद्धदेखि काभ्रेको पर्यटकीय क्षेत्र नमोबुद्धसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । उक्त बस सेवा आज नेपाली कांग्रेसका युवा नेता एवं काभ्रे क्षेत्र नम्बर-१ प्रदेश सभा 'ख' का उम्मेदवार गणेश लामाले उद्घाटन गरेका हुन् । उक्त बस सेवा उद्घाटन गर्दै नेता लामाले बौंद्धबाट उक्त बस सेवा सञ्चालन गर्दा आन्तरिक पर्यटनमा मात्र टेवा नपुगि ... read more...

  • लालपूर्जा नेपालीको हातमा, रातारात जमिन पुग्यो भारतमा

    बीरगंज । बीरगंज छपकैयास्थित नेपाल-भारतको सिमानमा सिमा स्तम्भ निर्माण गर्ने क्रममा नेपालको ५० बीघा जमिन भारतमा पारेपछि त्यसको ब्यापक विरोध भइरहेको छ । उता आफ्नो जमिन भारतमा परेको भन्दा पनि मुलुकको सिमा खुम्चिएकोमा छपकैयाबासीको बढि चिन्ता छ । तर, नालायक सरकारका कारण नेपालीले आफ्नै आंखाको सामान्ने राताराता ५० बीघा जमिन गुमाउनु परेको छ । आंखै अगाडि जंगे पिलर र सहायक पिलर सार्दा पनि नेपाल सरकार चुप लाग ... read more...

  • प्रशासन मौनः पूर्वसांसद साहले थाले न्यायो कम्बल वितरण अभियान

    सर्लाही । पूर्व सांसद तथा सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार नरेन्द्र साहले शीतलहर पीडितलाई न्यायो कपडा अभियान थालेका छन् । साहले सर्लाही क्षेत्र नं.३ मा पर्ने प्रत्येक गाउँपालिकां तथा नगरपालिकामा पुगेर न्यानो कम्वल बांडिरहेका छन् । प्रतिनिधि सभा सदस्य लागि भएको निर्वाचनमा साह पराजित भए पनि गरिब र असहाय जनताहरुको पीडालाई आत्मसात गर्दै उनले १० हजार न्यानो कम्बल ... read more...

  • मुलुकभर सोनाम ल्होसार मनाइँदै, प्रकृतिपूजक तामाङ समुदाय

    काठमाडौँ । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज मुलुकभर हर्सोउल्लासका साथ मनाइँदै छ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरेर मनाइन्छ । यद्यपि, केही तामाङ समुदायले भने तिथि सरेको भन्दै ल्होसार पर्व नमनाउने घोषणा गरेका छन् । सरकारले भने सोनाम ल्होसारको उपलक्ष्यमा आज सार्वजनिक विदा दिएको छ । सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच् ... read more...

  • पाँच दिनसम्म मनाइने थारु समुदायको नयाँ बर्ष अर्थात माघी पर्व

    काठमाडौँ । थारु समुदायले आजका दिन अर्थात माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउँदैछन् । उनीहरुले यो पर्वलाई उन्मुक्ति दिवसका रुपमा समेत मनाउने गरेका छन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायकाले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच ... read more...

  • माघे सङ्क्रान्ति अर्थात घ्यू-चाकु लगायतका परिकार खाने पर्व

    काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, र ... read more...

  • यसरी संरक्षणको प्रयास गरिंदै थारूको मौलिक खाना 'घुँगी'

    चितवन । थारू समुदायको मौलिक खाना हो घुँगी । झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ । घोल, दबदवे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरु सम्भव भएसम्म सधैँ खान्छन् । अझै यसको महत्व महत्वपूर्ण चाडबाडका बेलामा हुन्छ । यस्तै बेलामा अरू समुदायसमेत घुँगी खान आकर्षित हुन्छन् । अहिले थारू समुदायको नयाँ वर्ष माघी पर्व शुरु भएको छ । यो अवसरमा चिचरसँग घुँगी खाने चल ... read more...

  • डा. केसी पक्राउको विरोधः प्रहरी र अदालतमाथि खनिए सर्वसाधारण

    काठमाडौँ । वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरिएपछि त्यसको सर्वत्र विरोध भएको छ । डा. केसी जस्तो सम्मानित व्यक्तिलाई हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्ता उनको समर्थनमा रंगिएका छन् भने विहान ८ बजे उनको समर्थनमा माइतीघरको मण्डलामा ब्यापक जनसहभागितासहित प्रदर्शन भएको छ । प्रर्दशनमा सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, विभिन्न दलका युवा नेता तथा स्वस्फूर्त रुपमा आ ... read more...

  • शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहतको घोषणा

    काठमाडौं । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयां बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाको कम्मल, दाउरा लगायतका न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले आजै सरकारको मौजदातमा ... read more...

  • बेसहारालार्इ न्यानो कपडा तथा कम्मल वितरण

    सुर्खेत । श्रीकृष्ण प्रणामी युवा नेपालको केन्द्रिय समितिको निर्देशनमा युवा परिषद् सुर्खेत जिल्ला समितिले हरिहरपुर, गिरिघाट नदी किनारमा रहेका १२१ परिवारका असक्त एकल महिला तथा बृद्धबृद्धालाई कम्मल वितरण गरेको छ । संस्थाले विरेन्द्रनगर सुर्खेत बजार परिसरका सडकपेटीमा मागेर जीवन गुजारा गरिरहेका  बेसहारालार्इ समेत न्याना कपडा तथा कम्मल वितरण गरेको छ । बर्दिया बासमाडी नगरपालिका ८ मा सडकपेट ... read more...