• +977 9841468702
  • info@cpostnews.com

समाज

  • 'राष्ट्रिय नागरिक सम्मान' कार्यक्रम सम्पन्न

    काठमाडौं । 'राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस-२०७५' को सुभअवसरमा राष्ट्रिय नागरिक विकास समाजद्धारा आयोजित 'राष्ट्रिय नागरिक सम्मान' कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सभापति महेशजंग कुँवर तथा प्रमुख अतिथि महिला तथा बालबालिका मन्त्री थममाया थापाले समाजमा अतुलनिय योगदान दिने राष्ट्रिय नागरिकहरुलाई संयुक्त रुपमा सम्मान गरका थिए । यसैबीच, विभिन्न क्षेत्रमा योगदान दिने सामाजिक अभियन् ... read more...

  • ‘मलाई भारतको बाटो हुँदै ईजरायल भनेर ईराकमा पुर्याइयो’

    काठमाडौं । वर्क फर नेपाल फाउण्डेशनले वैदेशिक रोजगारीको नाममा ईराकमा बेचिएका गंगामाया तामाङ, कान्छिमाया तामाङ र अर्चना थापालाई उद्धार गरेर स्वदेश फिर्ता गरेको जानकारी दिएको छ । फाउण्डेशनले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा यस्तो ... read more...

  • सम्पर्कविहिन 'अल्टिच्युट एयरलाइन्स' को हेलिकोप्टर धादिङमा दुर्घटना

    काठमाडौंः गोर्खाबाट काठमाडौं आउँदै गर्दा एक्कासी सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङमा फेला परेको छ । अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार हेलिकोप्टर भेटिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । उक्त हेलिकोप्टर विहान बिहान ६ः५७ बजे ६ जना यात्रु लिएर गोरखाबाट काठमाडौं उडेको थियो । क्याप्टे ... read more...

  • खनालबन्धुको तीज कार्यक्रममा आईजीपी खनाल पुगेपछि..

    काठमाडौं । तनहुँ समपानी स्थायी बसोवास गर्ने मुलुकभर छरिएर रहेका खनाल बन्धुहरुको खनाल सेवा समिति काठमाडौं र तनहुँ सिमपानी खनाल महिला दिदिबहिनीहरुको संयुक्त आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ । कलंकीस्थित मेगा ब्याङ्खक्वेटमा भएको उक्त 'तीज उत्सव तथा सम्मान कार्यक्रम' तनहुँ सिमपानी खनाल दिदीबहिनी समूहकी अध्यक्ष सरस्वती खनालको सभातित्वमा सम्पन्न भयो । कार्यक्रम खनाल सेवा समिति, काठमाडौंका अध्यक्ष म ... read more...

  • अवरुद्ध विमानस्थल सञ्चालनमा आयो, डरसँगै यात्रा कहिलेसम्म ?

    काठमाडौँ । सायद विश्वकै खराब विमानस्थलको सूचीमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो स्थानमा पर्छ । विमानस्थलको खराब अवस्थाका कारण पटकपटक विमान एयरपोर्टमै दुर्घटनामा पर्न थालेका छन् । केही समयअघि बिमान यूएस-बंगला दुर्घटनामा परी दर्जनौंको मृत्यु भएको घटना सेलाउन नपाउँदै हिजो साँझ यती एयरलाइन्सको विमान दुर्घटना परेको थियो । जसका कारण झण्डै १२ घण्टासम्म नेपालको एक मात्र अन्तर्राष्ट्रिय वि ... read more...

  • 'श्रीकृष्णजन्माष्टमी' धुमधामका साथ मनाइँदै, भक्तजनहरुको भीड

    काठमाडौँ । आज भाद्र कृष्ण अष्टमीका दिन मुलुकभर ‘श्रीकृष्णजन्माष्टमी’ मनाईँदै छ । भक्तजनहरुले भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा–भक्तिपूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ मनाउँदै छन् । आज विहानदेखि उपत्यकामा रहेका विभिन्न कृष्ण मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजै ... read more...

  • त्रिअवि हवाई पार्किङसँगै रहेको शौचालयको अवस्था, बटुवालाई सास्ती

    काठमाडौं । केहि समय पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका शौचालयको राम्रो सरसफाई भएको तस्बिर सञ्चारमाध्याममार्फत सार्वजनिक भएको थियो । जसलाई सवैले नयाँ प्रसाय र सह्रानिय काम भएको राम्रो प्रतिक्रिया दिए । त्रिअविमा नै रहेको अर्को एक शौचालयको बिजोग र दुर्गन्धबारे सीपोष्टन्यूज डट कमलाई जानकारी मिलेको छ ।    (शौचालयबाट चुहिएको दिशा पिसाव र दुर्गन्ध) फोटोमा देखिएको शौचालय त्रिभ ... read more...

  • मैत्रीपाल चारुमती अर्थात ‘धन्दो चैत्य’ को दर्शनपछि स्वदेश फर्किने

    काठमाडौँ । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेनाले भोली विहान स्वयम्भूस्थित आनन्दकुटी विहारको भ्रमण गर्ने भएका छन् । विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि त्यहाँ जाने कार्यक्रम तय भएको हो । भूकम्पपछि क्षति पुगेको उक्त विहारको श्रीलङ्काली सरकारको आर्थिक सहयोगमा पुर्ननिर्माण कार्य भइरहेको छ । उता श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू जाने कार्यक्रम तय भएपछि स्वयम्भूबासीमा भने खुशीयाली ... read more...

  • मासिँदै हजार वर्ष पुराना पुरातात्विक महत्वका सम्पदा

    दैलेख । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउँछन् । नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०३ अर्थात् विसं ... read more...

  • वन विनाश रोक्न ११ बुँदे माग, 'हरियो वन, नेपालको धन' कथनमा सिमित

    काठमाडौं । चुरे सरोकार समाज नेपालले वातावरणमा प्रतिकुल हुनेगरि विगतदेखिनै सरकारले प्राकृतिक स्रोतको दोहन गर्दै राजश्व संकलन तथा सत्ता टिकाउने खेल खेल्दै आईरहेको आरोप लगाएको छ । चुरे सरोकार समाज नेपालका संयषेजक डा. नागेन्द्र यादवले वन संरक्षणको लागि राजनीतिक प्रतिबद्धता र जनतामा वातारणसम्बन्धी ज्ञान हुनेपर्नेमा जोड दिए । उनले भने,‘विगतका सरकारले बनक्षेत्रलाई अतिक्रमण गरेर बस्तीहरु बसाल्ने, वि ... read more...

  • ऐतिहासिक 'बौद्ध चैत्य' चारुमतीको श्रीलंकाली राष्ट्रपतिले दर्शन गर्ने

    काठमाडौँ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाल रिरीसेना चाबहिलस्थित रहेको प्राचिन तथा ऐतिहासिक बौद्ध चैत्यको दर्शन गर्न आउने भएका छन् । उक्त बौंद्ध चैत्यको दर्शन गर्न उनी आउने निश्चित भएपछि बुधबार विशेष सरसफाइ कार्यक्रम गरिएको छ । नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतले उक्त चैत्यको सफासुग्घर तथा रङरोगन गरेका हुन् । निकै महत्वपूर्ण एवम् पुरातात्विक मानिएको उक्त चैत्य करिब दुई हजार ३०० वर्ष पुरानो मानि ... read more...

  • 'गन्धर्वको पुख्यौली पेशा संकटमा, ४०० गन्धर्वमा १० जना मात्र गाइने'

    दाङ । गाउँंगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वको पुख्र्यौली पेशा ओझेलमा परेको छ । बढ्दो गीत संगीत एवं प्रविधिको विकासका साथै समाजले पनि आफूहरूलाई हेयको दृष्टिले हेर्ने गरेका कारण आफूहरु अहिले परम्परादेखिको यो पेशा छोडेर अरु पेशा अँगाल्न बाध्य भएको उनीहरु बताउँछन् । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरको गणेश टोल बस्ने ७० वर्षीय दिले गन्धर्व भन्छन्, 'पहिलेका घर मालिकले प्र ... read more...

  • रसुवागढी-काठमाडौँ रेलमार्ग ७२ किलोमिटर, टोखा अन्तिम स्टेशन

    काठमाडौँ । नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ । उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो । चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल–चीन सिमाना रसुवागढीबाट काठमाडौँसम्म विस्तार हुने उ ... read more...

  • नेवार समुदायले 'क्वाँटी खाने' पर्व गुँपुन्ही मनाउँदै

    भक्तपुर । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट ... read more...

  • 'बलात्कारीलाई अमेरिकामा मृत्युदण्ड हुन्छ, नेपालमा किन नमिल्ने ?'

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् । मन्त्री थापाले १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकार गम्भिर रहेको बताएकी हुन् । मन्त्री थापाले भनिन्,‘पाँच वर्षको लागि स्थिर सरकार बनेको छ, सरकार जनताको जिउधनको सुरक्षा गर्न संवेदनशील छ, कञ्चन ... read more...

  • गोरखापत्रका पूर्व प्रधानसम्पादक न्यौपानेको निधन

    काठमाडौं । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको हो। न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित थिए । न्यौपानेले गोरखापत्र संस्थानमा करिब तीन दशक विभिन्न पदमा रहेर काम गरेका थिए । पछिल्लो समय उनी साप्ताहिक जनसत्तामा प्रधानसम्पादकका रुपमा कार्यरत थिए । न्यौपानेका दुई श्र ... read more...

  • धरहरा निर्माणको 'आर्थिक प्रस्ताव' स्थगित, ठेकेदारहरुलाई छट्पटी

    काठमाडौँ । धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित भएको छ । असार २६ गतेदेखि सुरु भएको प्रक्रिया छैटौंपटक आज अर्थात भाद्र ५ गतेका लागि तोकिएको थियो । यसअघि पाँचौपटक प्रस्ताव खोल्ने काम स्थगित भइसकेको थियो । प्राधिकरणले फेरि आज सूचना प्रकाशित गर्दै भाद्र ८ गते शुक्रबारलाई मिति सारेको छ । धरहरा निर्माणका लागि प्रावधिक प्रस्ताव पास भएका ६ ... read more...

  • नौ बर्षभित्र दुई खर्ब ५७ अर्ब रुपैयाँ लगानीमा केरुङ-काठमाडौँ रेलमार्ग

    काठमाडौँ । सरकारले वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड रुपेयाँ लगानी गर्नुपर्ने देखिएको हो । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक अध्य ... read more...

  • ‘विभेदकारी ब्यवस्था खारेज गर, मातृत्वको सम्मान गर’ भन्दै गुन्जियो

    काठमाडौं । महिलालाई दोस्रो दर्जामा सिमित गर्ने गरि नागरिकता विधेयकमा भएको विभेदकारी ब्यवस्था खारेज गर्ने माग राख्दै महिलाहरुले काठमाडौको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म दवाब र्याली गरेका छन् । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले उक्त र्यालीको समन्वय गरेको थियो । र्यालीमा महिला अधिकारको क्षेत्रमा काम गरिरहेका सस्थाहरु (महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, महिलाका ... read more...

  • 'मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ'

    भक्तपुर । 'जब आकाश कालो भएर आउँछ, मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ', मध्यपुरथिमि नगरपालिका राधे राधेकी वसुन्धरा थापा भन्छिन् । थापा मात्रै होइन यस क्षेत्रका वासिन्दामा पानी पर्न थालेपछि खोला पस्छ कि भन्ने त्रास उत्पन्न हुन्छ । मध्यपुरथिमि नगरपालिकाअन्र्तगत राधे राधे, कमेरोटार तल्लो क्षेत्र, शङ्खधरचोक र निकोसेरा, भक्तपुर नगरपालिकाको सल्लाघारी, हनुमानघाट क्षेत्र, बाराही क्षेत ... read more...