नयाँ वर्षमा शिवपुरी गाउँपालिकामा रेस्लिङको महाभिडन्त हुने
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ । आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा आयोजना हुन लागेको प्रतियोगिता नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सहआयोजना हुन लागेको हो । नयाँ वर्षका दिन दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन् । त्य ... read more...