• +977 9841468702
  • info@cpostnews.com

खेलकुद

  • ‘न्यू डायमण्ड' खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पुस २५ देखि

    काठमाडौं । दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २५ गतेदेखि हुने भएको छ । आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यही पुस २५ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन गरिने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगितामा छदेखि आठ टोलीले सहभागिता जनाउनेछन् । स ... read more...

  • उपाधि होडमा मनाङलाई अब सङ्कटा क्लबको मात्र चुनौती

    काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ । बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो । लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको स ... read more...

  • प्रहरी आयोजक रहेको आइजिपी कपको उपाधि सैनिक विद्यालयलाई

    काभ्रे । नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६ औँ प्रहरी महानिरीक्षक (आइजिपी) अन्तर विद्यालय फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि भक्तपुरस्थित सैनिक आवासीय विद्यालयले जितेको छ । बनेपा नगरपालिका–१३ स्थित नेपाल प्रहरी विद्यालय साँगाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता सैनिक विद्यालय तथा उत्कृष्ट विद्यार्थीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रनिङ ट्रफी तथा पुरस्कार प्रद ... read more...

  • ‘ए’ डिभिजन लिग: पुछारका क्लबलाई जित र गोलको खडेरी

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित क्लब न्यूरोड टिम ९एनआरटी०ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो । चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निकै सशक्त टोली रहेको थियो । सो टीम २०१७, २०१९, २०३५ र २०५१ सालको लिग च्याम्पियन हो । आर्थिक सङ्कटले गर्विलो इतिहास बनाएको एनआरटी झनै सङ्कटमा परेको थियो । विसं २०६९ सालम ... read more...

  • उपाधिको दाबेदार आर्मीलाई फ्रेण्डस क्लबले रोक्यो

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लि ... read more...

  • ‘ए’ डिभिजन लिगः शीर्ष स्थानमा मनाङ, मनाङलाई पच्छ्याउँदै थ्री स्टार

    काठमाडौँ । उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ । आज हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ चरणको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । सरस्वति क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो । थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक ... read more...

  • आजै तीन खेल हुँदै,शीर्षस्थानमा रहेको मनाङ फेरी जित निकाल्ने पक्षमा

    काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ भने हल्चोक मैदानमा थ्रीस्ट ... read more...

  • युवा स्ट्राइकर विमल ट्रायलका लागि बेल्जियम जाँदै

    काठमाडौँ । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता सहमतिमा रद्द गरेका छन् । विमलले लिगका खेल गुमाउने पुष्टि गर्दै च ... read more...

  • पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि शुरु

    काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य-सचिव मीनकुमार शर्माले जानकारी दिए। एक महिनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । ... read more...

  • ‘ए’ डिभिजन लिगः आज च्यासल-संकटा, मनाङ-सरस्वतीबीच खेल

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ-मस्र्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । च्यासल चार खेलमा एक जित, दुई हार र एक बराबरीसहित चार अङ्क जोडेर तालिकाको ... read more...

  • 'ए' डिभिजन लिग: आर्मीले सङ्कटालाई हरायो

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जितसँगै आर्मी अङ्क तालिकामा १० अ ... read more...

  • हैसियत नै नभएको यूनियनलाई परिषद्ले च्याँपेपछि संघमा हलचल

    काठमाडौँ । विश्व तेक्वान्दो महासंघबाट सम्बन्धन पाएको नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो यूनियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिलेर नआए विघटन गर्ने चेतावनी दिएको छ । परिषद्ले दुई संघबीचको विवादका कारण खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागिता जनाउन समेत कठिनाई भएको भन्दै दुवै संघलाई गत कात्तिक २७ गते विवाद सल्टाउन सातदिने पत्र काटेको थियो । राखेपले लेखेको पत्रमा दुवै संघलाई मिल्न भनिएको ... read more...

  • फुटबल फर अल’ मूल नारासहित ग्रासरुट फुटसल फेस्टिवल सुरु

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अन्तर्गतको फुटसल समितिले एशियाली फुटबल महासङ्घ (एएफसी) ‘ग्रासरुट फुटसल फेस्टिवल’ आयोजना गर्यो । एन्फाद्वारा गठित फुटसल समितिले आज बिहान एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘फुटबल फर अल’ भन्ने मूल नारासहित फेस्टिवलको आयोजना गरेको हो । एक दिने फेस्टिवलमा १०० जना बालबालिकाले सहभागिता जनाएका थिए । सो अवसरमा एन्फाका प्रशिक्षकले बालबालिकालाई फुटस ... read more...

  • ‘ए’ डिभिजन फुटबल: थ्रीस्टार-मनाङ र च्यासल-एनआरटीबीच भिडन्त

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि तेस्रो चरणको खेल शुरु भएको छ । तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ । तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको ... read more...

  • प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु

    काठमाडौं । नेपाल बक्सिङ संघको आयोजनामा प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको यू–१९ को ४९ केजी तौल समूहमा उद्घाटन खेलमा रोल्पा शेखर पुरीले कास्कीका दिपु कार्कीलाई पराजित गरे । ४९ केजी तौल समूहमै दाङका सुरज ओलीले अल्फाका सुजल पुन मगरलाई हराए । त्यस्तै ५२ केजी तौल समूहमा नक्सालका विजेन्द्र प्रताप शाहले अल्फाका भियोजित पुनमगरलाई पाराजित गर्दै अघि ... read more...

  • आँखाको ज्योति गुमे पनि जीवन चम्काउने कीर्तिमानी खेलाडी

    काठमाडौँ । 'खेलकुदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ, यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकुदले मानिसहरूलाई यसरी एकताबद्ध गर्छ की जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो त्यहाँ खेलकुदले आशा जगाउनसक्छ'-नेन्सल मण्डेलाको यो भनाइ दृष्टिविहीन ओलम्पियन एवं कृतिमानी खेलाडी विक्रमबहादुर रानाको जीवनसँग मेला खाएको छ । नेपाली सेनाका सहायक सेनानी एवं पाराओलम्पियन बैतडीका व ... read more...

  • इर्खु माविले पायो 'भलिवल च्याम्पियनसिप' को उपाधि

    सिन्धुपाल्चोक । माध्यमिक विद्यालयस्तरिय छात्रा भलिवल प्रतियोगिताको उपाधि इर्खु माध्यमिक बिद्यालयले जितेको छ । इर्खु मावि र सानोसिरुवारीस्थित शिद्धीगणेश माविबीच भएको अन्तिम प्रतिस्पर्धामा इर्खुले उपाधि हात पारेको हो । उक्त प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाको इर्खुमा आयोजना भएको थियो । इर्खुको खेल मैदानमा भएको समापन कार्यक्रमको प्रमुख अतिथिका पूर्वमन्त्री मोहनबहादुर बस्नेत उपस्थित थिए । पूर्वमन् ... read more...

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग: सशस्त्रको पहिलो जित

    काठमाडौँ । सशस्त्र प्रहरीको एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १– ० गोलअन्तरले पराजित गर्दै एपिएफले लिगमा पहिलो जित दर्ता गरेको हो । एपिएफको जितमा प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपिएफलाई महत्वपूर्ण जित दिल ... read more...

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ । आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ भने आजै सरस्वति क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त् ... read more...

  • ‘ए’ डिभिजन लिगः आज दुई ललितपुरे क्लबबीच भीडन्त

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खे ... read more...