• +977 9841468702
  • info@cpostnews.com

खेलकुद

  • फ्रान्स र बेल्जियम सेमिफाइनलमा प्रवेश, ब्राजिल र उरुग्वे बाहिरिए

    काठमाडौं । फ्रान्स र बेल्जियम विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार नेपाली समय अनुसार ७ः४५ बजे सुरु भएको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । उता शनिबारै भएको दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ । फ्रान्सको जितमा खेलको ४० औं मिनेटमा राफेल वराने र ६१ औं मिनेटमा एन्टोनी ग्रिजमानले गोल गरेका ... read more...

  • उरुग्वे-फ्रान्स तथा ब्राजिल-बेल्जियमबीच भिडन्तः कसले मार्ला बाजी ?

    काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुँदैछ । पहिलो खेल अन्तिम आठमा पुगेका भाग्यमानी टोलीमध्येबाट उरुग्वे र फ्रान्सबीच नेपाली समयअनुसार शुक्रबार साँझ ७ः४५ बजे हुनेछ । दुवै टोली एकदमै बलियो मानिन्छ । दोस्रो खेल अन्तर्गत शुक्रबारै राति ११ः४५ बजे पाँच पटकको विजेता ब्राजिलले बेल्जियमबीच भिडन्त हुनेछ । त्यसैगरी शनिबार साँझ ७ः४५ बजे स्वीडेन र इङ्ल्याण्डबीच प्रतिपर्धा ह ... read more...

  • रसियामा जारी 'विश्वकप-२०१८' मा चम्किएका यि खेलाडी

    काठमाडौं । रसियामा जारी विश्वकप प्रतियोगितमा २०१८ मा दर्जनौं खेलाडी उनीहरुले खेलेका खेलका कारण चर्चामा आएका छन् । तर ब्राजिलका नेयमार जुनिय फरवार्ड भने खेलभन्दा पनि उनले गरेको ‘अभिनय’ का कारण विश्वभर छाएका हुन् । तर जर्मनी क्लब पिएसजीमा आवद्ध यि फरवार्डले मेक्सिकोसँग भएको खेलमा भने उत्कृष्ट खेल पस्किए । लियोनल मेस्सी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वाटर ... read more...

  • अन्तिम ८ टोलीको टुंगो लागेसँगै 'गोल्डेन बुट' र ह्यारी केनको चर्चा

    काठमाडौँ । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू सकिएसँगै आयोजक राष्ट्र रसियासहित फ्रान्स, उरुग्वे, स्वीडेन, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र क्रोएसिया अन्तिम आठमा पर्ने भाग्यमानी टोली बनेका छन् । अन्तिम आठसम्म आइपुग्दा विश्वकपका प्रमुख दाबेदार जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किनु परेको छ । रसियामा जारी विश्वकपमा आशा गरिएका थुप्रै उत्कृष्ट र स्टार खेलाडीहरु ... read more...

  • अन्तिम ८ मा स्विडेन वा स्विजरल्याण्ड या इंग्ल्याण्ड वा कोलम्बिया ?

    काठमाडौं । रसियामा भइरहेको विश्वकप फुटबल प्रतियोगितामा प्रि–क्वाटरफाइनलको अन्तिम खेल नेपाली सयम अनुसार मंगलबार बेलुकी पहिलो र दोस्रो क्रमशः ७ः४५ र ११ः४५ बजे हुँदैछ । पहिलो खेल स्विडेन र स्विजरल्याण्डबीच हुनेछ भने दोस्रो खेल कोलम्बिया र इंग्ल्यान्डबीच । पहिलो खेल खेल्ने स्विडेन र स्विजरल्याण्ड यूरोपियन दुवै यूरोयियन मुलुक हुन् । यसअघि समूह 'एफ' मा रहेको स्विेडेनले कोरियालाई एक शुन्यले हराएको ... read more...

  • रुस-स्पेन तथा डेनमार्क-क्रोएसिया आज भिड्दै, कसको भाग्य बलियो ?

    काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आशा गरिएका जर्मन, पोर्चुगल, अर्जेन्टिनालगायतका टिमहरु बाहिरिएपछि अबका खेलहरु रोमाञ्चक नहुने अड्कलबाजी गरिन थालिएको छ । विश्वकपको फाइनलमा मेसी र रोनाल्डोलाई देख्न चाहाने नेपाली 'डाइ हर्ट फ्यान' हरुको सपनामा समेत ठेस पुगेको छ । अर्कोतिर अबका खेलहरुमा कसले विश्व कपको मैदान गुमाउने हो ? त्यतिकै खुलदुली हुन थालेको छ । किनकी अहिले रुसमा भइरहेको खेलहरुको नतिजा उल् ... read more...

  • क्रोयसियासँग यसरी पराजित भयो अर्जेन्टिना (भिडियोसहित)

    काठमाडौं । अहिले विश्वकप फुटबलको महासंग्राम चलिरहेको छ । बिहिबार राति भएको खेलमा अर्जेन्टिनाको दोस्रो हारसँगै मेसीको सकारात्मक र नकारात्मक आचोचना भइरहेका छन् । क्रोयसियासँग भएको दोस्रो खेलमा अर्जेन्टिनाले गोल हान्न गरेको सवै प्रयास बेर्थ सावित भएको छ । त्यसलगत्तै मेसी र अर्जेन्टिना प्रेमीहरु निराश भएका छन् । अब उसको विश्वकप नकआउट चरण पुग्ने संभावना पनि न्यून छ । उता  क्रोयसियासँग ३-० को फराकि ... read more...

  • आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

    काठमाडौँ । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए । सन्दिपले खेलको दशौँ ओभरमा आफ्नो द ... read more...

  • कोटेश्वरमा नवनिर्मित ब्याड्मिन्टन कोर्टको उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिका ३२ मा रहेको दीपनगरमा नवनिर्मित ब्याड्मिन्टन कोर्टको उद्घाटन भएको छ । नवनिर्मित कोर्टको मंगलबार एक कार्यक्रमका बीच ब्याडमिन्टन खेलाडी तथा समाजसेवी सुशील सुवेदीले उद्घाटन गरे । सुवेदीले टोल र खेलकूदको विकासका लागि आफ्नो सधैँ साथ र सहयोग रहने बताए । खेलकुदको विकास मानव स्वास्थ्यसँग पनि जोडिएको भन्दै उनले स्वस्थ रहन पनि खेलकुद आवश्यक रहेको बताए । टोल सुधार समितिका पूर् ... read more...

  • 'एलजी जापान कप'को उपाधि टोकियो ब्रदर्शलाई

    टोकयो । जापानमा रहेका नेपाली समुदायद्धारा आयोजना गरिएको सवैभन्दा ठूलो धनराशाीको एलजी जापान कपको उपाधि टोकियो ब्रदर्शले हाता पारेको छ । प्रतियोगितामा राइजिङ नेपाललाई ३-२ ले हराउँदै सो उपाधि चुम्न टोकियो ब्रदर्श सफल भएको हो । सो उपाधि जित्नका लागि शंकर श्रेष्ठले ह्याट्रिक गरेका थिए भने उपविजेता समूहका सुजन गुरुङले दुवै गोल गरेका थिए । प्रतियोगितामा विजेता समूहले ८ लाख पाउन सफल भयो भने उपविजेता ... read more...

  • अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा कर्माछिरिङ निर्वाचित

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी मणि कुँवरलाई ५१ मतले हराउँदै उनी निर्वाचित भएका हुन् । प्रत्यासी कुँवरले १२ भोट मात्र पाएका थिए । १६ औं साधारणबाट शेर्पाको नेतृत्वमा उनको पुरै प्यानल निर्वाचित भएको छ । उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र बीरबहादुर खड्का निर्वाचित भएका छन् । उनीहरु सवै शे ... read more...

  • रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

    काठमाडौँ । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुई जना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चाल ... read more...

  • डिपिएल उपाधि जितेपछि धनगढीलाई २५ लाख

    धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा सबै विकेट गुमाउ ... read more...

  • सात वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला बन्ने

    पोखरा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताएका हुन् । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १औं दक्षिण एशिया ... read more...

  • नेपाल स्कटल्याण्डसँग पराजित

    काठमाडौँ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो । यता जितसँगै स्कटल्याण्ड भने ६ अंक जोड्दै समूह ‘बी’ बाट सुपर सिक्समा स्थान बनाउन सफल भएको छ ... read more...

  • ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ नारा तय

    बाँके । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जनाए ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नार ... read more...

  • भलिबल प्रतियोगिताः एपिएफ र न्यू डायमण्ड सेमिफाइनलमा

    नेपालगञ्ज । नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताअन्तर्गत दुई खेल सम्पन्न भए ।प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लवले घरेलु टोली बागेश्वरी युथलाई २५–१२, २५–१४ र २५–९ को सोझो सेटमा हरायो । यसैगरी, आजै भएको दोस्रो खेलमा काठमाडौँको शिवम् न्यू डायमण्डले भारत देहरादुनको स्पोर्टस् ट्रेनिज क्लबलाई २५–८, २५–९ र २५–४ ले पराजित ग¥ ... read more...

  • रोमाञ्चक जितमा करण बने हिरो, नेपालले विश्वकप छनोट खेल खेल्ने

    काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो । करणले ४ छक्का र चार चौकाको मद् ... read more...

  • आइसिसी विश्व क्रिकेट लिग: जित्नैपर्ने दबाबमा नेपाल

    काठमाडौँ । सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेप ... read more...