आगामी साउन २३ गते 'पांचपोखरी दौड' प्रतियोगिता हुने
काठमाडौं, १६ साउन । विश्वकै नवौं उच्च स्थानमा पर्ने सिमसार कुण्ड पांचपोखरीमा पदमार्ग दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको पांचपोखरी थाङ्पाल गाउंपालिकामा अवस्थित पांचपोखरीलाई पर्यटन क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले पांचपोखरी पदमार्ग २०१७ को आयोजना गर्न लागिएको हो । आयोजक विश्व समावेशी संस्थाका अध्यक्ष एवं सगरमाथा आरोही माया गुरुङले सो प्रतियोगीतामा जो कोहीले भाग लिन सक्ने बता ... read more...